Aamsanchar

समाचार

मोरङ । मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित एक जना परेका छन् । पक्राउ पर्नेमा सोही स्थान का २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका […]

शनिवार, जेठ २९, २०७८

ईलाम । ईलाम ननगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० बर्षीय बीर बहादुर लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे लाईन बनाउन भर्‍याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाईते भएका लिम्बुको […]

शनिवार, जेठ २९, २०७८

ईलाम । आफ्नै श्रीमतीको हत्या गरेकोआरोपमा  भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आज बिहान साढे ८ […]

शनिवार, जेठ २९, २०७८

बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए । ग१त ६३०३ नंको ट्याक्टर सिकाउने क्रममा […]

शनिवार, जेठ २९, २०७८

काठमाडौं – वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले […]

शनिवार, जेठ २९, २०७८

काठमाण्डौ – आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । […]

शनिवार, जेठ २९, २०७८

काठमाडौं – नेपालमा मनसुन प्रवेश गरेसँगै देशभर मौसम बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ। देशको पूर्वी र […]

शनिवार, जेठ २९, २०७८

मेचीनगर- कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने उद्घेश्यले पूर्वेली सेवा समाज जापानले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई ५० पसि पीपीई सेट प्रदान गरेको छ । कोरोनाविरुद्धको लडाइँमा सहयोग पु¥याउनका लागि समाजले उक्त परिमाणको पीपीई […]

शुक्रवार, जेठ २८, २०७८

सोलु। सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिभि क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा जेसिभि ले छुदा करेन्ट लागेर शुक्रबार बिहान […]

शुक्रवार, जेठ २८, २०७८

काठमाडौं – मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर […]

शुक्रवार, जेठ २८, २०७८