Aamsanchar

समाचार

काठमाण्डौ – नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । […]

बिहिवार, जेठ २७, २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र […]

बिहिवार, जेठ २७, २०७८

काठमाण्डौ – सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता अध्यादेश तत्कालको लागि कार्यान्वयन […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। उनले रामबहादुर थापा बादल पत्नी नैनकलादेखि माधव नेपाल पक्ष छाडेका सिन्धुलीका निवर्तमान सांसद गणेश पहाडीसम्मलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। यसअघि जसपाका १० […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं – नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ […]

बिहिवार, जेठ २७, २०७८

झापा- झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय […]

बिहिवार, जेठ २७, २०७८

उदयपुर – जंगली बँदेललाई थापेको विद्युतीय धरापमा पर्दा उदयपुरका एकजनाको ज्यान गएको छ । जंगली बँदेलले खेतबारीको मकै धमाधम नष्ट गर्न थालेपछि बँदेल तर्साउन थापेको विद्युतीय धरापमा परी बिहीबार त्रियुगा नगरपालिका ९ राजाबासका ५४ वर्षीय […]

बिहिवार, जेठ २७, २०७८

काठमाण्डौ- सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९४ हजार दुई सय […]

बिहिवार, जेठ २७, २०७८

विराटनगर- प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बिहीबार) प्रदेशसभामा पेश हुने भएको छ। आज ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्ने प्रदेश […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं : काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त बैंकको एटिएम तोडफोड गर्दै […]

बिहिवार, जेठ २७, २०७८