काठमाण्डौ – नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ । नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती […]
काँकरभिट्टा । पूर्वी नाकाको सीमाक्षेत्रमा आवतजावतमा कडाई गरेपनि बैकल्पिकमार्ग प्रयोग गरी अवैधरुपमा वारुदजन्य वस्तुहरु भित्रिने गरेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय धुलवारीले भारीमात्रमा यस्ता वस्तुसहित एउटा सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको […]
झापा- झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । मेचीनगर–१४ का ७४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि चार दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा […]
झापा – झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् […]
झापा : दमककी एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते […]
भन्सार छलि ल्याइदैँ गरेको अबैध सामग्री इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याइदैँ गरेको टप्स कपडा, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न […]
तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस […]
मुम्बई : भारतीय टीभी च्यानल रिपब्लिक टीभीका सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन्। उनलाई दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार गोस्वामीलाई ५३ वर्षीय इन्टेरियर डिजाइनर र […]
काठमाडौँ — नापी विभागले नेपालको कुल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, […]
काठमाडौं – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेना र भारतीय सेनाबीच एकार्का […]