Aamsanchar

समाचार

काठमाण्डौं । आश्विन शुक्ल पूर्णिमाका दिन आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम […]

बुधवार, कार्तिक ७, २०७५

सल्यान,  वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा […]

मङ्गलवार, कार्तिक ६, २०७५

काठमाडौँ,  नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ […]

मङ्गलवार, कार्तिक ६, २०७५

कपिलवस्तु, कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार […]

मङ्गलवार, कार्तिक ६, २०७५

काठमाडौं, बौद्धबाटमात्रै दशैँको अवधिमा प्रहरीले ४५ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले तीनलाख भन्दा बढी नगद रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए। दशैँअघि […]

मङ्गलवार, कार्तिक ६, २०७५

केशवराज भण्डारी/ झापा । को हुन् मेघनाथ तिमल्सेना ? धौलागीरी अञ्चल, पर्वत जिल्ला, साविक रामजादेउराली गाविसमा बुबा स्व. गृहपती र आमा चन्द्रकला तिमल्सेनाको कोखबाट जेठो सन्तानको रुपमा २०२६ साल श्रावणमा जन्मनुभएका मेघनाथ तिमल्सेना अरुणोदय मा.वि […]

मङ्गलवार, कार्तिक ६, २०७५

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु […]

मङ्गलवार, कार्तिक ६, २०७५

बाजुरा,  प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको […]

मङ्गलवार, कार्तिक ६, २०७५

भद्रपुर । भारतबाट चोरी निकासीको बाटो प्रयोग गरी नेपाल भित्र्याइएको ४२ बोरा सुर्ती बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेरावरी र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका संयुक्त प्रहरी टोलीले बाह्दशी गाउँपालिका १ […]

सोमवार, कार्तिक ५, २०७५

कालीकोट,  कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने काममा समस्या आएको हो । स्थानीय पञ्जिकाधिकारी […]

सोमवार, कार्तिक ५, २०७५