
काठमाडौँ। प्रहरी नियन्त्रणमा रहेका (तपस्वी) रामबहादुर बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको छ । उनी मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका थिए । बम्जनलाई सर्लाहीमा पठाउन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले जानकारी […]