
चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर २ मा जामुनखाडी प्रजापती,कनकाई खानेपानी आयोजनाको ओभरहेड ट्याङकी निर्माण आज शिलन्यास गरिएको छ । झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद लालकुमार साँवाले ओभरहेडट्याङकी को शिलन्यास गरेका […]
अर्जुनधारा । झापाको अर्जुनधारामा आजबाट वडा स्तरीय कृषी, साँस्कृतिक महोत्सव शुरु भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर अर्जुनधारा कनगरपालिकाले वडा स्तरीय कृषी, साँस्कृतिक महोत्सव शुरु गरेको हो । नगरपालिकाले भ्रमण […]
बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा विर्तामोडमा प्रि इण्डक्सन तथा लोम अफिसर्स तालिम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल र वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा भण्डारी पौडेलको अध्यक्षता […]
अर्जुनधारा । अर्जुनधारा प्रेस क्लव अर्जुनधारा झापाको साधारण सभा आगामी फागुन १७ गते हुने भएको छ । क्लवको आज सम्पन्न बैठकले आफ्नो तेश्रो साधारणसभा नगरकै कालीखोला सिमसार तथा पर्यटकिय क्षेत्रमा आयोजना गर्ने निर्णय गरेको हो […]
विर्तामोड । वीरता जेसीजको सन् २०२० को अध्यक्षमा निर्वाचित मिजास पोखरेलले वुधवार पदभार ग्रहण गरेका छन् । वीरता जेसीजको ३९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहका वीच अध्यक्ष पोखरेलले पदभार ग्रहण गरेका हुन् । सन् […]
अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जेसीज वर्ष २०१९का अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जेसीज आस्था […]
बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का […]
सुरुङ्गा। सुरुङ्गा जेसीजको ११ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलले जेसीज चेन वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीलाई हस्तान्तरण गर्दै कार्यभार सुम्पेका थिए । अध्यक्ष उप्रेतीले पद […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक ब्यबस्थापन सम्बन्धि १० दिने तालिम शुरु भएको छ । अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको […]