Aamsanchar

स्थानीय

झापा,  स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ […]

बिहिवार, चैत ८, २०७४

(रोसन भट्टराई) बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारीहरुले बिर्तामोडमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका निर्देशक सरद विक्रम राना सहितको टोली संग अलैंचीको उत्पादन र बजार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न गरेका छन् […]

बुधवार, चैत ७, २०७४

बुद्धशान्ति । युवाहरु विदेश पलायन भईरहेको सन्दर्भमा बुद्धशान्ति २ जयपुरका युवाहरु भने स्वदेशमै केही गर्ने लक्ष्यका साथ अघि बढेका छन् । उनीहरुले हालै वित्तिय कारोवार गर्ने मुख्य उद्धेश्य राखेर झापा जयपुरमा बुद्धशान्ति इनभेष्टमेन्ट प्रालि खोलेका […]

बुधवार, चैत ७, २०७४

झापा, झापाको चारआलि स्थित श्री पाउ पाथीभरा मन्दिर परिसरमा बुधबार एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकोछ। बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राबिधिक सहयोग तथा श्री पाउ पाथिभरा मन्दिर को आयोजना एवं श्रेष्ठ गिफ्ट […]

बुधवार, चैत ७, २०७४

भद्रपुर,  नेपालकै होचो भू–भागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विभिन्न समस्याको उजागर गरेका छन् । कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश […]

बुधवार, चैत ७, २०७४

काठमाडौँ, ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो । उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार […]

बुधवार, चैत ७, २०७४

सल्यान, : वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो । वन […]

बुधवार, चैत ७, २०७४

झापा । झापा मेचीनगरलाई विषादीमुक्त क्षेत्र बनाउने अभियानका साथ कृषकहरुलाई अग्र्यानिक कृषि उत्पादन सम्बन्धि तालिम दिन थालिएको छ । वातावरण संरक्षण तथा अग्र्यानिक कृषि संस्था नेपालको आयोजनामा मेचीनगरका १५ वटै वडाबाट सहभागि अगुवा कृषकहरुका लागि […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। पछिल्लो समय बालबालिकाहरु लागूऔषध दुव्र्यसनमा फस्दै गइरहेका छन् । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपु¥याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर बालबालिकाहरु समेत लागूऔषध दुव्र्यसनको शिकार भएका छन् । तिनै बालबालिकाहरुलाई लागूऔषधको दुव्र्यसनबाट […]

बुधवार, चैत ७, २०७४

काँकरभिट्टा। पूर्वी नाका काँकरभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादि जाँच गर्न शुरु गरिएको छ । मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादि अवशेषबिरुद्ध विश्लेषण एकाइले आयातित चार किसिमका सब्जीको विषादि जाँच गर्न शुरु […]

बुधवार, चैत ७, २०७४