Aamsanchar

स्थानीय

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकले […]

आइतवार, साउन २९, २०७९

बिर्तामोड । राजवंशी समाज विकास समितिको विशेष केन्द्रिय अधिवेशन बिर्तामोडमा हुने भएको छ । भोलि ( शनिबार ) आयोजना हुने विशेष अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अभय राजवंशीले […]

शुक्रवार, साउन २७, २०७९

बिर्तामोड। डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट झापाली पत्रकार भीमा सिवाकोटी पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले आज सिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो । बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख […]

शुक्रवार, साउन २७, २०७९

बिर्तामोड ।  गत साउन १ गते देखि बिर्तामोडको फोहोर व्यवस्थापन हुन सकेको छैन । गर्मी र पानीको कारण फोहोर दुर्गन्धित बनेर वातावरणमै नराम्रो असर पर्न थालेको छ । लामो समय सम्म फोहोर नउठ्दा बिर्तामोड जता […]

बुधवार, साउन २५, २०७९

मेचीनगर।  प्रेस क्लब मेचीनगरको पाचौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा सम्पन्न अधिवेशनको मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय सरकार नगरक्षेत्रमा रहेका हरेक […]

आइतवार, साउन २२, २०७९

सुरुङ्गा  । नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको संयोजनमा आयोजित चार दिने प्रशिक्षकका लागि प्रशिक्षण (टट) बाट ५२ जना दीक्षित भएका छन् । साउन १८ गते कनकाई नगरपालिकाका प्रमुख सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्रकुमार पोखरेलले […]

आइतवार, साउन २२, २०७९

कनकाई । विगतको तुलनामा हाल जेसीज अभियन्ता हरुमा अनुशासन र प्रभावकारी कार्यशैलीमा विचलन  आएको, जेसीज को आस्थामा उल्लेख भएका विधी हरुको पालना जेसीजहरु बाट हुन छोडेको भन्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले चिन्ता व्यक्त गरेका […]

बुधवार, साउन १८, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–२ हिमाल सागर पार्टी प्यालेसमा श्री शिवमहापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । धार्मिक अनुष्ठान सेवा समाज र इश्वरादेवी र दिपा संग्रौलाको संयुक्त आयोजनामा आयोजना हुने  शिवमहापुराण भोली (शनिबार) बाट सुरु […]

शुक्रवार, साउन १३, २०७९

बिर्तामोड । झापामा चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ झापा जिल्ला समिति गठन भएको छ । आज बिर्तामोडमा झापाली सिए हरूको भेलाले सिए सुशीलकुमार अग्रवालको अध्यक्षतामा समिति गठन गरेको हो । […]

शुक्रवार, साउन १३, २०७९