Aamsanchar

स्थानीय

मोरङ । मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ । बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो […]

शुक्रवार, जेठ १२, २०७४

सिरहा। सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्। विहान ११ बजेतिर स१ त […]

बिहिवार, जेठ ११, २०७४

इलाम। करुणा फाउन्डेसन नेपाल इलाममा कार्यरत एक कर्मचारीले दृष्टिविहीन बालबालिकालाई १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फाउन्डेसनमा कार्यरत दिनेश अधिकारीले इलामका सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दुईजना दृष्टिविहीन बालबालिकालाई जनही रु पाँच हजारका दरले आर्थिक […]

बिहिवार, जेठ ११, २०७४

झापा। झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो । करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको […]

बिहिवार, जेठ ११, २०७४

ताप्लेजुङ। ताप्लेजुङको मैवा खोला-३ सिम्ले बस्ने बसन्त थोप्राको घरमा बुधबार आगलागी भएको छ। विहान ९ बजेतिर बसन्तको छोरा अन्दाजी ५ बर्षिय कुशाल थोप्राले घरमा कोही नभएको अवस्थामा घर नजिकै थुपारेको झ्यासमा आगो लगाउँने क्रममा अचानक […]

बुधवार, जेठ १०, २०७४

झापा । करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको […]

बुधवार, जेठ १०, २०७४

मोरङ। मोरङको ग्रामथान गाउँपालिका-२ स्थित शान्तीचौकबाट प्रहरीले मंगलबार ५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को ११ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-३ छिताङ् बस्ने ३० बर्षिय सर्वजित राई रहेका […]

मङ्गलवार, जेठ ९, २०७४

धनकुटा। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट गरिएका म्यादी प्रहरी धनकुटामा गाउँगाउँमा पुगेका छन् । दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै गाउँमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरीलाई जनपथ प्रहरीसँगै मिलाएर शान्ति–सुरक्षामा खटाइएको हो । तत्कालका लागि […]

मङ्गलवार, जेठ ९, २०७४

बिर्तामोड। सुजाता निरौला बचाउ अभियान उपचारार्थ सहयोगका लागि हेल्पिङ हेन्ड्सको आयोजनामा दमकमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । दमकमा भएको कार्यक्रमबाट ५७ हजार २ सय २३ रुपैयाँ संकलन गरिएको हेल्पिङ हेण्ड्सका संस्थापक कमल न्यौपानेले बताए […]

मङ्गलवार, जेठ ९, २०७४

सुनसरी। सुनसरीको इटहरी-१२ स्थित खनारबाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी-४ बस्ने २१ बर्षिय जोगेन्द्र राइ र १८ बर्षिय सनम बिष्ट रहेका छन्। उनीहरुलाई सि.आर.भी खनारबाट खटिएको प्रहरीको टोलीले अपरान्ह […]

सोमवार, जेठ ८, २०७४