Aamsanchar

स्थानीय

मोरङ। विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । […]

शुक्रवार, साउन १४, २०७३

कालीकोट । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी सीमा निर्धारणका विषयमा जिल्लामा विवाद चर्किंदै गएको छ । जिल्ला विकास समिति कालीकोटलाई समन्वय गर्ने गरी आएको निर्देशनअनुसार जिल्लाका ३० वटा गाविसलाई पाँच गाउँ कार्यपालिकामा लैजानुपर्ने भएपछि विवाद चर्किएको हो […]

बिहिवार, साउन १३, २०७३

राजविराज। दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । […]

बिहिवार, साउन १३, २०७३

क्यान्सरपीडितलाई सहयोग पथरी (मोरङ) । बोनम्यारो क्यान्सरबाट पीडित मोरङ बयरबन–३ का सन्दीप सेन्चुरीको उपचारका लागि हङकङमा रहेका तीनजना युवाले संयुक्तरुपमा २१ हजार ४०० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । सन्दीपको पीडाबारे एक महिनाअघि  समाचार आएपछि […]

बिहिवार, साउन १३, २०७३

उर्लाबारी  । अविरल वर्षाका कारण स्थानीय तेली खोलामा आएको बाढीले मोरङको जाँतेमा खानेपानीको पाइप बगाएको छ । बाढीले २०३९ सालदेखि सञ्चालनमा आएको खानेपानी योजनाको पाइप नै बगाएपछि जाँतेका एक हजार २०० घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित […]

बिहिवार, साउन १३, २०७३

काठमाडौँ । काठमाडौँ उपत्यकामा साउनदेखि नै मासुको व्यावसायिक विक्री वितरणका लागि राँगाभैँसी बध गर्न नपाइने भने पनि तत्काल कार्यान्वयन हुने अवस्था देखिएको छैन । पूर्वतयारी नभई घोषणा गरिएकाले पनि कार्यान्वयनमा समस्या भएको सरोकारवाला बताउँछन् ।  […]

बिहिवार, साउन १३, २०७३

काठमाडौँ।  अविरल वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले जनधनको क्षति हुन थालेपछि सरकारले तत्काल उद्धार र राहत कार्य प्रभावकारी रूपमा अगाडि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सुरक्षा अङ्गका […]

बिहिवार, साउन १३, २०७३

भोजपुर। जिल्ला प्रशासन कार्यालय भोजपुरले सूचना अधिकारीको विवरण तोकेर सेवाग्राहीले देख्ने गरी राख्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएको छ । सूचना अधिकारी राख्नुपर्ने प्रावधान भएपनि सबै कार्यालयले सूचना अधिकारी नराखेको पाइएकाले प्रशासनले सबै कार्यालयलाई सूचना […]

बुधवार, साउन १२, २०७३

झापा, झापाको विर्तामोडमा रहेको बि एण्ड सि टिचिङ्ग हस्पिटलले ३ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति पाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन् । स्वास्थ्य […]

मङ्गलवार, साउन ११, २०७३

पाँचथर। निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक […]

मङ्गलवार, साउन ११, २०७३