
भोजपुर । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका […]
गोरखा । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले […]
पाँचथर । गोर्खा वेलफेयर स्किमले पाँचथरको फिदिम–४ स्थित गढीमा दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिदिएको छ । २०६७ साल असोज २ गते गएको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि गोर्खा […]
विराटनगर – मोरङमा लागुऔषध दुव्र्यसनको अवस्था विकराल रुपमा देखिएको छ । सीमावर्ती जोगवनी बजारबाट अवैध ढङ्गले लागुऔषध भित्रिने गरिएकाले यसको प्रयोगकर्ताको संख्या बढिरहेको छ । सीमावर्ती भारतीय बजारमा पुगेर कतिपय युवा लागुऔषध प्रयोग गर्ने […]
झापा । घरायसी झगडा हँुदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् । पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी […]
दाङ। दाङकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद ५० हजार फिर्ता गरेकी छिन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा […]
[सागर गौतम] दानाबारी । सुखानी सहिद पर्यटन समितिले नाली निर्माणको काम सम्पन्न गरेको छ । मेची पहाडी पर्यटन क्षेत्र प्रवर्धन विकास समितिको १२ लाखको विनियोजित रकमले नाली निर्माणको काम सम्पन्न गरेको सुखानी सहिद पर्यटन समिति […]
बिर्तामोड । अमूर्त सस्कृति सम्वन्धी दुई दिने प्रशिक्षण कार्यक्रम आइतबारवाट झापाको विर्तामोडमा शुरु भएको छ । मिडिया नेपाल झापाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल ललितपुरको सहयोगमा आयोजीत तालीमको, कार्यक्रमका प्रमुख अथिती एवं […]
झापा– दुवागढी–३ निवासी एक व्यक्ति भारतमा मृत फेला परेका छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भारतको किसनगन्ज–५ मा खोला किनारमा हरिदास राजवंशी मृत फेला परेका हुन् । राजवंशीको शव प्रहरी चौकी पाठामारीबाट […]