Aamsanchar

स्थानीय

भद्रपुर, १० वैशाख । माल पाएर पनि चाल नपाउने निर्माण व्यवसायीको ढिलासुस्ती एवम् लापर्बाहीले गर्दा झापा जिल्लामा पछिल्ला वर्षमा सञ्चालित ठूला योजना पूरा नभई अलपत्र अवस्थामा देखिएका छन् । सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना […]

शुक्रवार, वैशाख १०, २०७३

पर्सा, ९ वैशाख । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना […]

बिहिवार, वैशाख ९, २०७३

इलाम, ७ वैशाख । त्रिवेणी सङ्घाई समूहले भाडामा लिएका इलाम र झापाका सात वटा चिया कारखानाको जग्गाको कर तिर्न मानेको छैन । सङ्घाई समूहले २०५७ सालमा सरकारबाट ५० वर्षका लागि इलामको कन्याम, सोक्तिम, इलाम चिया […]

मङ्गलवार, वैशाख ७, २०७३

बिर्तामोड,बैशाख ६ । इलाका प्रहरी कार्यालय सुनसरीले एक जना युवकलाई पक्राउ गरेको छ । ललितपुर बुङमतिका २८ वर्षीय सुदम भन्ने कपिल जोशीलाई पक्राउ गरिएको डिएसपी ओम अधिकारीले जानकारी दिए। फेसबुकबाट फेक आईडी बनाएर विभिन्न महिलाहरुलाइ […]

सोमवार, वैशाख ६, २०७३

चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

शनिवार, वैशाख ४, २०७३

बिर्तामोड, बैशाख ४। शान्ति तथा पुन:निर्माण मन्त्री एकनाथ ढकालले समाजमा शान्ति स्थापनाका लागि राजनीतिक दल र हरेक नागरिकमा सकारात्मक चिन्तन हुनुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडमा शनिबार भएको छलफलमा मन्त्री ढकालले संवादविहीनताबाट […]

शनिवार, वैशाख ४, २०७३

[एकराज गिरी] बिर्तामोडकी चार बर्षीया मानसी बेहुली बनेर यज्ञमा छिन् । उनका बुबा मिलन शाक्य र आमा मलिना छोरीको कन्यादानमा जुटेका छन् । पुरेतले कर्म अघि बढाइरहेका छन् । निम्तालुहरु भोजमा व्यस्त । भीमसेन मन्दिर […]

शनिवार, वैशाख ४, २०७३

बेनी (म्याग्दी), ३ वैशाख । पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, […]

शुक्रवार, वैशाख ३, २०७३

 काठमाडौँ, ३ वैशाख । नेपालको राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च […]

शुक्रवार, वैशाख ३, २०७३

धाइजन , बैशाख २ ।झापाको धाइजनमा बिहीबार बाट तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । भलिवल प्रतियोगिता अन्तर्गत पहिलो दिन पुलिस र […]

बिहिवार, वैशाख २, २०७३