Aamsanchar

स्थानीय

  उर्लाबारी (मोरङ) । ग्रामीण क्षेत्र राजघाट–३ मा स्थित रातेहोली खोलामा छिमेकी उर्लाबारी नगरपालिकाकाका पाँच व्यक्तित्वले पुल निर्माण गरिदिएका छन् । पुलको आज बिहान सांसद ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । रु २५ लाख २१० को […]

मङ्गलवार, जेठ ४, २०७३

बनेपा  । सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहदानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवालाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडाँैंबाट वैदेशिक […]

सोमवार, जेठ ३, २०७३

तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको […]

सोमवार, जेठ ३, २०७३

अर्घाखाँचीः  नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् । दिनेश नाम बताउने युवाले सन्धिखर्कको […]

आइतवार, जेठ २, २०७३

भीमदत्तनगर—महाकाली नदीमा पानीको बहाब एक्कासि बढ्दा आज एक जना ट्र्याक्टर चालकको मृत्यु भएको छ। महाकाली नदीमा बालुवा लिन गएका कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–९ नौखरीका ४० वर्षीय वीरबहादुर चौधरीको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको पिपरीया प्रहरी चौकीका प्रहरी […]

आइतवार, जेठ २, २०७३

सोह्रखुट्टे प्रहरीले काठमाडौंको नयाँबजारमा जुवा खेलिरहेको अवस्थामा राप्रपा नेपालका केन्द्रीय सदस्य भुजुङ गुरुङसहित २४ जनालाई पक्राउ गरेको छ। भुजुङ गुरुङले घरमा जुवा खेलाएको स्थानमा प्रहरीले  दिउँसाे छापा मारेको हो। प्रहरीले भुजुङ गुरुङसहित २४ जनालाई नियन्त्रणमा […]

शनिवार, जेठ १, २०७३

  तिलोत्तमा (रुपन्देही) । सैनामैना नगरपालिका बाँसगढीमा रहेको निर्माणाधीन खानेपानी ओभर हेड ट्याक्कीका ठेकेदार काम नसकी भागेपछि करोडौँ रुपैयाँको खानेपानी आयोजना अलपत्र परेको छ र उपभोक्ता समस्यामा परेका छन् । तीन लाख ६० हजार लिटर […]

शनिवार, जेठ १, २०७३

[बिष्णुप्रसाद पोखरेल] दमक (झापा)। झापा दमक ११ स्थित सूर्योदय टोलमा संघीय लिम्बुवान पार्टी नेपालका महासचिब देउकुमार नेम्बाङले आफ्नो घरको चौधो तलाको छतमा अढाइ फूट लामो घिरौला फलाएपछि अहिले हेर्न आउनेको घूइचो हुन थालेको छ । […]

शनिवार, जेठ १, २०७३

इटहरी, ३१ वैशाख । म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ, त्यो हड्डी हेर्ने मानिसलाई दैवीशक्ति प्राप्त हुन्छ, आफूले चिताएको काम पूरा हुन्छ, धन लाभ हुन्छ, त्यसका लागि एकै रङको नौवटा गाई पूजा गरी […]

शुक्रवार, वैशाख ३१, २०७३

धनुषा । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हरिपुर हडबडा–१ बस्ने १८ बर्षीय राहुल कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डलले बैशाख २६ गते हरिपुर हडवडा–३ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर बुधबार […]

शुक्रवार, वैशाख ३१, २०७३