Aamsanchar

स्थानीय

बिर्तामोड- अबको बजेटमा आफुहरुका मागहरु समेट्नुपर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाकालागि युवानीति तथाकार्यक्रम ल्याउनुपर्ने भन्दै राष्ट्रिय युवा संघ बिर्तामोड नगरकमिटिले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो । […]

मङ्गलवार, असार ८, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब १२ बिगाहा […]

सोमवार, असार ७, २०७८

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिइरहेको बेला भद्रपुरमा भने यस कार्यक्रमअन्र्गतका श्रमिकलाई वडा कार्यालयहरुसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा […]

सोमवार, असार ७, २०७८

मेचीनगर । मेचीनगर– ५ घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरी शुक्रबार साँझ घर नजिकैको खोलाको पुलबाट अचानक लडे । परिवार तथा छिमेकीले उद्धार गरी उनलाई स्थानीय क्लिनिकमा ल्याए । अवस्था असामान्य देखिए पछि उनलाई धुलावारीस्थित आम्दा […]

सोमवार, असार ७, २०७८

बुधबारे। अमेरिका बस्ने बुद्धशान्तिबासी तथा बुद्धशान्ति कर्मथलो बनाई हाल अमेरिका रहनु हुने नेपाली भाषी भुटानीहरुले झापाको बुद्धशान्ति गाउँपालिकाले कोभिड सन्क्रमित बिरामीको उपचारका लागि संचालन गरेको आइसोलेसनका लागि रू तीन लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका […]

शनिवार, असार ५, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की खिनमाया र उनका भाई मित्रलालाले भोग्दै आएको दुःखको बारेमा स्थलगत रिर्पोट शुक्रबार आमसंचार डटककमा प्रकाशन भएको २४ घण्टा नबित्दै खिनमायाको घर बनाउनको लागि समाजसेवी कनकाइ नगरपालिका वडा नम्बर ९ का […]

शनिवार, असार ५, २०७८

अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान गरेको हो।  वर्क फर […]

मङ्गलवार, असार १, २०७८

इनरुवा । सुनसरी जिल्ला स्तरिय कोभिड–१९ द्रुत प्रतिकार्य समूहले सोमबार भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा नागरिकको अवस्था र कोरोन संक्रमितहरुको अवस्थाको बारेमा अनुगमन गरेको छ । समूहले कोरोना कहरमा नागरिकको गुनासो सुन्ने र कारोना संक्रमित […]

सोमवार, जेठ ३१, २०७८

अर्जुनधारा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यले हेफरले सोमवार उपलब्ध गराएको चेक नगरपालिका मेयर हरिकुमार राना र उपमेयर कमला […]

सोमवार, जेठ ३१, २०७८

मेचीनगर ।  नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा देशकै मुहार भएकाले यसको स्याहार र रेखदेखमा सवैको भूमिका अपरिहार्य हुने सोमबार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मेचीनगर—६ काँकरभिट्टास्थित मेची सामूदायिक भवनको हलमा मेचीनगर नगरपालिकाले […]

सोमवार, जेठ ३१, २०७८