Aamsanchar

स्थानीय

धाइजन । स्वास्थ्य हानिकारक धुवाँ–धुलोका कारण प्रत्यक्ष प्रभाव परेको भन्दै स्थानीयले पुष्पलाल मार्ग अवरोध गरेका छ्न् । झापाको मेचीनगर–१४ स्थित प्रगति टोलको उक्त मार्गमा दैनिक उधोगिका सवारी, ठेकेदारका ट्रिपरलगायतका सवारी चल्दा निस्कने धुवाँ–धुलोले आक्रन्त बनेका […]

शनिवार, मंसिर ४, २०७८

  विर्तामोड । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल […]

बुधवार, मंसिर १, २०७८

हल्दिबारी । हल्दिबारी मा २०७४ को स्थानीय तह निर्वाचन जितेर जनप्रतिनिधि आए पछि हल्दिबारीको स्वरूप परिवर्तन हुने क्रम जारी छ । हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा पर्ने मेजर्नी चोक उतर कन्टरघुटु बाट लालिगुराँस टोल […]

मङ्गलवार, कार्तिक ३०, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकोमा माछा पालक किसानसँग क्षमा मागेका छन् । आइतबार फेसबुकमार्फत संग्रौलाले माछा पालन किसानलाई लक्षित गरी लेखेको स्टाटसका कारण क्षमा मागेका हुन् […]

आइतवार, कार्तिक २८, २०७८

बिर्तामोड । बिर्तामोडको सायदै नाम नसुन्ने नेपालीहरु छैनन् होला । बिर्तामोडलाई पूर्वको एक व्यापारिक केन्द्रको रुपमा धेरैले बुझने गरेका छन् । साविक मेची अञ्चलकै प्रमुख व्यापारिक सहर विबर्तामोड रहेको थियो, आज पनि रहेको छ । […]

सोमवार, कार्तिक २२, २०७८

प्रदेश १ कि सामाजिक बिकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेबाट आज झापा नाटक घरको अनुगमन भएको छ। आफु राज्य मन्त्री बने लगत्तै पहिलोपटक झापा नाटक घर आइपुगेकी राज्यमन्त्री तुम्बाहाम्फेले भाषा ,कला,साहित्य र संस्कृतिको संरक्षण आफ्नो पहिलो एजेन्डा […]

शुक्रवार, कार्तिक १९, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले बुधबार तिहार तथा छठपर्वलगायत अन्य चाडपर्वलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा भएको छलफलमा चाडपर्वका नाममा हुने विकृतिविसंगति नियन्त्रण गर्नेलगायतका महत्वपूर्ण निर्णय भएको नगरपालिकाका प्रेस […]

बुधवार, कार्तिक १७, २०७८

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । आज राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ […]

बुधवार, कार्तिक १७, २०७८

चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड– १९ महामारीबाट पिडित शेयर सदस्य तथा उनिहरुका परिवारका सदस्यहरुलाई कोभिड सहायता कार्यक्रम मार्फत सम्झिएको छ । आज संस्थाले परिवार राहत, कोभिड […]

मङ्गलवार, कार्तिक १६, २०७८

फोटो सौजन्य : हरि राई कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ प्रजापतीमा खेतको खोल्सीमा एक व्यक्ति मृत अबस्थाम भेटिएका छन् । पेशाले निर्माण सम्बन्धी काम गर्दै आएका  सोही ठाउँका बर्ष ४८ का वेनुप्रसाद […]

मङ्गलवार, कार्तिक १६, २०७८