Aamsanchar

सबै समाचार

झापा। गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए ।ज्यान गुमाउने मध्ये ६ जनाको सनाखत भएको छ भने एक जनाको अझै सनाखत हुन […]

शनिवार, भदौ ३, २०७४

(सुमन घिमिरे)  मोरङ । उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती […]

शनिवार, भदौ ३, २०७४

मोरङ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य […]

शनिवार, भदौ ३, २०७४

झापा । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ । क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको […]

शनिवार, भदौ ३, २०७४

विनोद पाण्डे (कमल) चारपाने, भदौ २ । दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपालको संयोजनमा बिशाल भारती, उदय भारती, विष्णुमाया भारती, निलम जोशी लयागतको विषेश अभियानमा झापा गाउ“पालिकाको वडा नं. ३ र […]

शुक्रवार, भदौ २, २०७४

काठमाडौं। तराई बाढी र डुबानले प्रभावित हुँदा समेत मधेसवादी दलका नेता काठमाडौंमै बस्दा तराईवासी आक्रोशित बनेका छन् । मधेसको भोटदेखि आन्दोलन र नाकाबन्दीसम्म तराईवासीको साथ लिएका मधेसवादी दलका नेता तराई डुब्दा उद्धार र राहत दिनुको […]

शुक्रवार, भदौ २, २०७४

वीरगञ्ज। पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ […]

शुक्रवार, भदौ २, २०७४

भद्रपुर । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर घाइते हुनुभएको हो […]

शुक्रवार, भदौ २, २०७४

(वीरेन्द्र कर्ण)  वीरगञ्ज । राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको कुनै अभिलेख वीरगञ्ज भन्सार कार्यालयमा छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारत निर्मित गुट्खा बिक्री वितरण भइरहेको पाइन्छ । नेपाली बजारभन्दा भारतीय बजारमा रजनीगन्धा, तुलसी, […]

बिहिवार, भदौ १, २०७४

झापा। आगोमा जलेर घाइते भएर आर्थिक अभावमा उपचार नपाउँदा जीवनमरणको दोसाँधमा रहेकी लक्ष्मी करुवाको उपचारका लागि आर्थिक श्रोत जुट्न थालेको छ । झापाको बिर्तामोड निवासी समाजसेवी रामकुमार कन्दङ्वाले गिरी बन्धु टी इस्टेटमा कार्यरत १८ वर्षीया […]

बिहिवार, भदौ १, २०७४