
काठमाडौं, मृत्यु भइसकेको ठानेर परिवारले दाहसंस्कार र काजकिरिया गरिसकेका भोजपुरको षडानन्द गाउँपालिका २ का सुवास तामाङ शुक्रबार नेपाल आइ पुग्नु भएको छ । साउदी अरब पुगेको झण्डै तीन महिना पछि अर्थात २०७२ साल असार २४ […]
काठमाडौं । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको […]
काठमाडौँ। दश प्रकारका पाप हरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा आजदेखि देशभरका नदीमा दशहरा स्नान सुरु भएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका […]
काठमाडौँ । वायुमण्डलको तल्लो सतहमा न्यून चापीय क्षेत्रको विकाससँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालको मौसम बदली भई आज दिउँसो धेरै स्थानमा वर्षा भएको छ । उक्त वायुको प्रभावले काठमाडौँ उपत्यकासहित पश्चिमी भेग र […]
तेह्रथुम। आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको कुलो स्थानीय जग्गाधनी […]
भोपाल । भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा एउटा हृदयविदारक घटना प्रकाशमा आएको छ । बुधबार बिहान स्थानीय रेल स्टेशन कै गेटमा एक महिलाको शव फेला परेको छ भने उनको शवसँगै १७ महिने बालक लुटुपुटु गरिरहेको अवस्थामा […]
पोखरा : पोखरा महानगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार […]
काठमाडौँ । तनहुँ सेती जलविद्युत् जलविद्युत् आयोजनाले हालसम्म रु ४० करोड २४ लाख मुआब्जा वितरण गरेको छ । आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो । चालु […]
इलाम, इलाममा पासपोर्ट बनाउनेको संख्या घट्दै गएको पाइएको छ । गएका तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पछिल्लो समय पासपोर्ट बनाउनेको संख्या घट्दै गएको हो । जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क अनुसार पासपोर्ट बनाउनेको संख्या गएका […]