Aamsanchar

सबै समाचार

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री दाहालले बुधबार राजीनामा गरेसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि आह्वान गर्नुहुनेछ । सामान्यतया सहमतीय सरकार गठनका […]

बिहिवार, जेठ ११, २०७४

बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित अवस्थित प्रशिद्ध गढीमाई मन्दिर । यस मन्दिरमा हरेक पाँच,पाँच वर्षमा मार्ग शुक्ल सप्तमीमा मेला लाग्दै आएको छ । नेपाल र भारतका भक्तजनले दिने हजारौ रागाँ […]

बुधवार, जेठ १०, २०७४

युएई, दुवईमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ । मंगलबार भएको दुर्घटनामा नेपाली सहित सात जना प्रवासी कामदारको घटनास्थलमै ज्यान गएको थियो । ज्यान गुमाउने सात मध्ये २ जना […]

बुधवार, जेठ १०, २०७४

सम्बोधनको पूर्णपाठ स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, १.सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा विभिन्न लोकतान्त्रिक र न्यायपूर्ण आन्दोलनका […]

बुधवार, जेठ १०, २०७४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा प्रचण्डले ‘सफल प्रधानमन्त्रीको रुपमा विदा लिन पाउँदा खुशी छु’ […]

बुधवार, जेठ १०, २०७४

काँकरभिट्टा। झापामा मानसिक रोगीको संख्या बढ्दै गएको छ । मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि प्रहरीलाई समस्या हुन थालेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए । खुल्ला सीमानाका कारण मानसिक […]

बुधवार, जेठ १०, २०७४

बिर्तामोड, बुद्धशान्ति गाउँपालिका र कमल गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरेसँगै झापामा नगरपालिकाको संख्या १० पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको मन्त्री परिषद्को बैठकले १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णण गरेको र सोही […]

बुधवार, जेठ १०, २०७४

इलाम, इलाममा हातहतियार राख्ने अनुमति लिएका व्यक्तिहरुले १० वटा मात्र हतियार प्रहरीमा बुझाएका छन् ।  जिल्ला प्रहरी कार्यालय इलामका अनुसार तीन सय ११ मध्ये अत्यन्त न्यून व्यक्तिहरूले मात्र हतियार बुझाएका हुन् । हतियारको लाइसेन्स लिनेहरू […]

बुधवार, जेठ १०, २०७४

रुपन्देही, वन बिरोलो मार्न पड्काएको बन्दुकको छर्रा लागेर बुटवलमा एकजना घाइते भएका छन् । बुटवल-१२ ज्यामीरे बस्ने १५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते हुनु भएको हो […]

बुधवार, जेठ १०, २०७४

(कृष्ण अधिकारी) काठमाडौँ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै […]

मङ्गलवार, जेठ ९, २०७४