
खोटाङ। धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो […]
[अमित खम्बू] अर्जुनधारा। नियमनकारी निकायको बेवास्ताका कारण ऐनको खिल्ली उडाउँदै सडक पेटीमा सञ्चालन हुने पसल र जथाभावी सामग्री राख्ने प्रवृत्तिले सवारी दुर्घटनाको जोखिम बढाएको छ । सडक पेटीमा हुने यस किसिमको प्रवृत्तिको कारण सवारीको बढ्दो […]
बिर्तामोड। झापा बिर्तामोड ६ स्थित यसोदा निरौला स्मृति प्रतिष्ठानले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेको छ । उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई आज आइतबार झापाका प्रमुख जिल्ला […]
(नरेन्द्र ढकाल) झापा। झापाबाट ७ सय २३ जना जनप्रतिनिधि चयन हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार ८ नगरपालिका र ७ गाउँँपालिकाबाट आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट ७ […]
अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको शनिश्चरे बजारमा व्यवसायिक सटर भवन निर्माण हुने भएको छ । भवनको शुक्रबार शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा र भवन निर्माणको ठेक्का पाएको जे […]
झापा, सामान्यता सुरक्षाको लागि हस्तान्तरण गरिएको वनको मुख्य आम्दानीको स्रोत घाँस, दाउरा र काठपात नै हो । वनको आम्दानी लिन धेरै वर्ष पर्खनु पर्ने भएपछि पछिल्लो समय झापा खुदुनाबारी क्षेत्रमा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता […]
इटहरी। सुनसरी जिल्लालाई पूर्ण खोपमुक्त बनाउने अभियानका क्रममा हरेक गाउँ, नगर र सहरका बालबालिकालाई आवश्यकपर्ने सबै प्रकारका खोप दिनुपर्ने नीति अनुसार पछिल्लो पूर्व कुशाहालाई आज पूर्ण खोपमुक्त गाउँ घोषणा गरिएको छ । साविक पूर्व कुशाहा […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। देशमा भएको परिवर्तनसँगै सन्थाल समुदायको राज्यको निकायमा पहुँच बढ्दै गएको छ । शिक्षा क्षेत्रदेखि राज्यका विभिन्न निकायमा उनीहरुको पहुँच बढ्दै गएको हो । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्व कालदेखि बसोबास […]
(जितबहादुर भण्डारी) पाँचथर । जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ । डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका […]