Aamsanchar

सबै समाचार

पोखरा । दैनिक जीविकोपार्जनका साथै आयआर्जनसमेतको उद्देश्य राखी खेतबारीमा तरकारी तथा खाद्यान्न बाली लगाउने कास्कीका अधिकांश कृषकलाई बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । बाली लगाउँदादेखि नै बाँदरले जमिनमुनि लगाएको बीउसमेत खोस्रिएर खाइदिन थालेपछि […]

बुधवार, वैशाख १३, २०७४

काठमाडौं । नौं महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔंसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । आजको दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवंगत आमाको […]

बुधवार, वैशाख १३, २०७४

इटहरी : निर्वाचनको विरोध गरिरहेको संघीय गठबन्धन तथा संयुक्त लिम्बुवान मोर्चाका कार्यकर्ता र प्रहरीबीच मंगलबार सुनसरीको इटहरीमा झडप भएको छ। झडपमा पाँचजना प्रहरी घाइते भएका छन्। इटहरीमा र्‍याली तथा विरोध सभा गर्ने क्रममा आफ्नो र्‍यालीमाथि […]

मङ्गलवार, वैशाख १२, २०७४

काठमाडौँ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा […]

मङ्गलवार, वैशाख १२, २०७४

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी […]

मङ्गलवार, वैशाख १२, २०७४

केहीदिन अघी झापाको विर्तामोडमा सम्पन्न एक राजनितीक पार्टीको कार्यक्रममा नृत्य प्रस्तुतकोलागि पर्खाईमा रहेका लिम्बु समुदायकी किशोरीहरु । किरात लिम्बु समुदायको मौलीक भेषभूषा युवा पिडीमा  केवल नृत्यलागि  मात्र सिमित रहदै आएको छ । लिम्बु जातीमा लगभग मौलिक […]

मङ्गलवार, वैशाख १२, २०७४

सोलुखुम्बु । हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ । सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिनुभयो । करिब एक दशकअघि निर्माण […]

मङ्गलवार, वैशाख १२, २०७४

(सुशीला रेग्मी) पाल्पा। धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उहाँलाई न रातमा निद्रा […]

मङ्गलवार, वैशाख १२, २०७४

खोटाङ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती […]

मङ्गलवार, वैशाख १२, २०७४

काठमाडौं, गोरखा भूकम्प गएको मंगलबार दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो भूकम्पले झण्डै ९ हजार जनाको ज्यान गयो । […]

मङ्गलवार, वैशाख १२, २०७४