Aamsanchar

सबै समाचार

झापा । ट्राफिक ब्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी चैत महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । सवारी […]

शुक्रवार, वैशाख ८, २०७४

संसारका धेरै मानिसहरुले विभिन्न प्रकारको रुची राख्ने गर्छन र ति रुचीहरु  अरुभन्दा फरक किसिमका भएपनी फेसनमा परिणत भएर चर्चामा आएका धेरै छन विश्वमा ।  कसैले कपालको कसैले लुगा लगायतका लाउने समानको डिजाईन देखाउने गर्दछन । […]

बिहिवार, वैशाख ७, २०७४

योग कम्युनिष्ट लिग नेपाल झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(कान्त्रीकारी) झापाको संयुक्त जिल्ला अधिवेनको उद्घान समारोहलाई सम्वोदन गर्दै पार्टीका केन्दि«य अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।  मन्तव्य राख्दै […]

बिहिवार, वैशाख ७, २०७४

ललीतपुर जिल्लाको पाटन दरवार कृष्ण मन्दिर । यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ […]

बिहिवार, वैशाख ७, २०७४

(सन्तोष पुर्कुटी) ताप्लेजुङ। नियमितरुपमा फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर वस्तु थुपिँ्रदै गएको छ । बजार क्षेत्रका तरकारी […]

बिहिवार, वैशाख ७, २०७४

काठमाडौं । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो […]

बिहिवार, वैशाख ७, २०७४

धुलिखेल। खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिङ्गनपुरका स्थानीय बासिन्दा वर्षाैंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन् । गाउँभरि नै खानेपानीको अभाव रहेका कारण गाउँको बीचमा रहेको एउटा इनारबाट निस्केको […]

बुधवार, वैशाख ६, २०७४

काठमाडौँ। सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले आज पुनःसुनुवाइ गर्नुपर्ने भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश […]

बुधवार, वैशाख ६, २०७४

इटहरी । यातायात कार्यालय कोसी इटहरी कार्यालयले विगत पाँच वर्षअघिदेखि राजस्वसम्बन्धी कार्यमा त्रुटिपूर्ण काम गर्दै राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै सो कार्यालयमा कार्यरत कार्यालय प्रमुखसहित पाँचजना कर्मचारीलाई निलम्वित गर्दै लेखासम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ […]

बुधवार, वैशाख ६, २०७४

पाँचथर : कक्षा आठमा अध्ययनरत १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालीकाका ४२ बर्षका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। विगत ६ महिनादेखि आफ्नै साहिली छोरीलाई घरमै बलात्कार गर्दै आएको आरोपमा उनलाई […]

बुधवार, वैशाख ६, २०७४