Aamsanchar

सबै समाचार

इटहरी । सुनसरी जिल्लाको भरौल गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहतामाथि स्वास्थ्य चौकी नजिकै आफ्नो निजी मेडिकल हल सञ्चालन गरेर सेवाग्राहीमाथि शोषण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाही अघि बढाएको छ । सुनसरीको एक […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौं, शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्तनपान अझै पनि नेपालमा २२ प्रतिशत महिलाले नगराउने गरेको पाइएको छ । सहरमा १८ र ग्रामीण भेगमा चार प्रतिशत महिलाले बच्चालाई स्तनपानबाट वञ्चित गराएको सरकारी तथ्यांकले देखाएको […]

मङ्गलवार, साउन १८, २०७३

    अविरल बर्षा संगै २ हप्ता अघी मेची खोलाले डुवान गरेको  झापा पाठामारीको एक गाउमा बाढी पसेको केहीदिन पछी माछामार्न जाल फ्याक्दै एक स्थानिय । फोटो : विनोद पाण्डे/आमसंचार

मङ्गलवार, साउन १८, २०७३

गौशाला । महोत्तरी र धनुषा जिल्लाका संयुक्त जेल रहेको जलेश्वर कारागार कार्यालय शौचालय विहीन रहेको रहस्योद्घाटन भएको छ । जलेश्वर कारागारभित्र रहेका ३८० कैदीबन्दीका लागि शौचालय रहेपनि सो कारागारको दैनिक क्रियाकलाप सञ्चालन गर्ने प्रशासन अर्थात् कार्यालयमा […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौं। सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ । भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारमा नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको […]

मङ्गलवार, साउन १८, २०७३

मिस पूर्व आईकन अडिसनमा सहभागी हरुले पहिलो चरणमा फोटो सुट गरेर मात्र अडिसनमा सहभागी हुनु पर्ने नियमको मापदण्ड पुरागर्न फोटो पोज दिदै एक युवती । मिस पूर्व आईकन छनौट कार्यक्रम राजधानी बाहिरकै उत्कृष्ट कार्यक्रम हुने […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उहाँले बाढी, पहिरो […]

सोमवार, साउन १७, २०७३

अडिसनमा सहभागी किशोरीहरु । छनौट समुहका निर्णायकहरु । प्रतियोगिताको आचारसंहिता बारे जानकारी गराउदै, कोरियो ग्राफरहरु रोमी खड्गी र  सुशिल नेपाल  । 

सोमवार, साउन १७, २०७३

भक्तपुर । आज साउन कृष्णपक्ष घन्टाकर्ण चतुर्दशी । नेवारी समुदायले आज हर्षोल्लासका साथ घन्टाकर्णअर्थात् गठामुंगः पर्व मनाउँदैछन् । आजको दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षस धपाउन […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बँुदा […]

सोमवार, साउन १७, २०७३