
काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै […]
साँस्कृती अध्ययन संस्थान नेपाल क्षेत्रिय कार्यलय बिर्तामोडको आयोजनामा हिमशिखर टेलिभिजनवाट साप्ताहिक प्रसारण हुदै आएको नृत्य प्रतियोता अब मेरो पालोको फाईनल प्रतियोगितामा प्रथम बन्न सफल सुरुंगा कनकाई माध्यमिक विद्यालयक कक्षा ७ मा अध्ययनरत युवराज प्रधान, सोही […]
समकक्षी अभिनेत्रीमा अनिता आचार्यको फिगरको खुव चर्चा हुन्छ । लाम्चो गोलो अनुहारसँगै ‘छिनेको कम्मर’ले उनको आउटलुक तारिफयोग्य देखिएको छ । उनलाई धेरै सोधिरहन्छन्, ‘यो बान्की परेको ज्यानको रहस्य के हो ?’ अनितासँग ठोस उत्तर […]
पथरी (मोरङ)। अपाङ्ता भएरपनि जीवननिर्वाह गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन मोरङका रुपलाल उराव । उहाँ शारीरिक रुपमा तन्दुरुस्त नभए पनि आफूलाई त्यस्तो नभएको महसुस गर्नुहुन्छ । उहाँ मोरङको झोराहाटका नमुना किसानको रुपमा परिचय बनाउनुहुन्छ […]
मलेसिया । मलेसियाको जोहरमा लुटेरा समुहको आक्रमणबाट शुक्रबार एकजना नेपाली श्रमिकको ज्यान गएको छ । लुटेरा समुहले होस्टलको तीनतलाबाट खसाइदिएर सुनसरीको इटहरी–७ का नरेन्द्र चौधारीको ज्यान गएको हो । रातको ड्युटी सकेर होस्टलमा बसिरहेका चौधारीलाई लुटेरा […]
सुरुङ्गा (झापा) । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आज झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको […]
झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुखसहित कर्मचारीकै मिलोमतोमा भन्सारमा अनियमितता हुने गरेको रहस्य खुलेको छ । मेची भन्सारको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयमा मासिक रुपमा आउने कर्मचारी मध्ये आफू निकट कर्मचारीलाई मेचीका भन्सार […]
नरेन्द्र ढकाल झापा । झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेतीयोग्य जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार बर्षाका कारण ९ सय […]
काठमाडौं । भट्टीमा पाइने घरेलु रक्सी र महँगा शोरुममा पाइने मदिराजन्य पदार्थ सेवन गरेर ‘हयाङ्ग ओभर’ भएर बेस्कनी तपाईको टाउको दुखेको छ ? स्वास्थ्यमा प्रतिकूल असर पारेको छ वा अन्य कुनै समस्या आएको छ भने अब […]