
झापा । हालैका वर्षहरुमा तराईमा कैयौं युवाहरुले दाइजो प्रथा विरुद्ध अभियान चलाएर उक्त सामाजिक कुरीतिलाई चुनौति दिइरहेको पाइएको छ। तराईका जिल्लाका कतिपय समुदायमा छोरीको विवाहमा दाइजो अनिवार्य शर्त जस्तै बनेको छ। परिवारको हैसियतभन्दा पनि केटापक्षले […]
काठमाडौँ। तेस्रो विश्व आवास सम्मेलनका लागि सरकारले तयार पारेको राष्ट्रिय प्रतिवेदनले शहरी विकासका महìवपूर्ण छवटा विषयलाई उठान गरेको छ । सम्मेलनमा नेपालले शहरी विकासको नीति तथा योजना, भूमि र शहर व्यवस्थापन, शहरी योजना र अर्थतन्त्र, […]
गोरखा । जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् । काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार […]
बझाङ । बझाङ जिल्ला अस्पताल सिमखेतमा नै परीवार नियोजनको अस्थायी साधन छैन भन्दा, सुन्दा पनि अचम्म लाग्न सक्छ । तर जिल्ला अस्पताल सिमखेत बझाङको वास्तविकता यस्तै छ । झण्डै एक ममिना भइसक्यो जिल्ला अस्पताल […]
(पार्थ मण्डल) भद्रपुर । मानिसको सबै भन्दा ठूलो सम्पत्ति भनेकै उनको स्वास्थ्य हो । स्वास्थ्य अवस्था राम्रो राख्न मानिस सामान्य विरामी पर्दा अस्पताल भन्दा पनि नजिकको औषधी पसल तथा किल्निकमा जाने गरेका छन् । तर […]
काँकडभिट्टा (झापा)। चार वर्षअघि रु १६ करोडको लागतमा निर्माण भएको बिर्तामोडस्थित इञ्जिनियरिङ कलेज अझै सञ्चालनमा आउन सकेको छैन । टेकबहादुर गिरी बसपार्क नजिकै एक बिगाह तीन कट्ठा क्षेत्रफलमा निर्माण भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालि […]
ताप्लेजुङ । ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ । वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै […]
(नरेन्द्र ढकाल) झापा। कोशी पहाडी जिल्ला धनकुटाको नगरपालिका छेउमा नै रहेको क्षेत्रीय संग्राहलय प्रचार प्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ । पुर्वका लोपउन्मुख जातजातिका कला, संस्कृति र उनीहरुले प्रयोग गर्ने गरेको सामाग्रीलाई संग्राहलयमा राखिए पनि […]