पर्सा । नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार […]
मिस पूर्वाञ्चलकी प्रतियोगी कृतिका गिरी । झापा शनिअर्जुन ७ की कृतिका अनुसासित,पढाइमा लगनशील र प्रतिभाशाली मानिन्छिन् ।
तराइको #धोति,पहाडको #टोपी र हिमालको #भोटो मिलाएर नै शरीर ढाकिन्छ र हाम्रो इज्जत रहन्छ। टोपी हाम्रो शिर -धोती हाम्रो चिर राष्ट्रीय पोसाक धोतीमाथी टोपी भइदिएको भए सबै मधेशी पहाडी हिमाली एक नेपाली हुने थिए की […]
झापाको नडियाबारीबाट उत्तर भागमा देखिएको सेतो बादल । झापामा केही दिनदेखी कालो बादल मडारिदै निरन्तर झरी परेको थियो । सझीका कारण जनजीवन कष्टकर बनेको अवस्थामा सुक्रबार दिउसो देखी झरी रोकिएपछी जनजीवन सहज बन्दै भएको छ […]
भद्रपुर । झापामा निर्माण भएका सार्वजनिक तथा सरकारी भवनहरु अपाङ्गमैत्री नभएको पाइएकोे छ । नेपाल राष्ट्रिय अपाङ्ग महासङ्घ झापा, महिला तथा बालबालिका कार्यालय झापाको समन्वयमा झापाको चन्द्रगढीमा आज आयोजित पहुँचयुक्त भौतिक लगानी तथा संरचना […]
डा. अर्जुन कार्की पूर्व उपकुलपति, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान विकसित मुलुकको चिकित्सा शिक्षामा अयोग्य मानिसलाई पास गराउनु भनेको आफ्नै अयोग्यता हो । कुनै उपाधि लिएबापत विद्यार्थीसँग ज्ञान, सीप, विश्लेषण क्षमता हुनैपर्छ । अनुशासन […]
भद्रपुर । उत्तर दक्षिण झापा जोड्ने हुलाकी सडकखण्ड चाराली केचना सडकको ठेक्का लागिसके पनि काम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा आज एक ज्ञापनपत्र बुझाएको छ । अघिल्लो सरकारकै पालामा ठेक्का लागेको सडक निर्माणकार्य वर्तमान सरकारले […]
उर्लिरहेको छ माईखोला, नदी प्रभावित क्षेत्रका जनता सचेत हुने हो की । तस्वीर : विनोद पाण्डे/आमसंचार
सुरुङ्गा (झापा) । झापाका १२ जना चिकित्सकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । कमिशनका लागि झापाबाट भारतीय अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेको उजुरी परेपछि चिकित्सकहरु माथि सरकारले छानबिन प्रक्रिया शुरु गरेको हो […]
भारतबाट निश्चित ठाउाको कामका लागि मात्र ल्याइएका रोलर, ग्रेडर, स्कट भ्याकु लोडर अहिले गैरकानुनी रुपमा झापाका विभिन्न ठाउामा प्रयोग भइरहेको छ । तस्वीरमा देखिएको रोलर चारपाने–अर्जुनधारा सडकखण्डमा कानूनको धज्जी उडाएर खुलेआम प्रयोग भइरहेको अवस्थाको हो […]