Aamsanchar

सबै समाचार

मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखको कार्यभार ग्रहण गर्दै कमलप्रसाद गुरागाई ।साथमा निवर्तमान प्रमुख उमानाथ ओली लगायत ।

बिहिवार, असार ९, २०७३

काठमाडौँ  । नेपालका उमाविहरुमा अब जापानी भाषा पढाइने भएको छ । धेरै मानिस नेपालबाट जापान पढ्न जाने गरेको वर्तमान परिस्थितिमा काठमाडौँको बाफलमा रहेको ग्रिनफिल्ड नेसनल उमाविले पहिलो पटक उच्चमाध्यामिक शिक्षा परिषद्बाट स्वीकृति लिएर सो भाषा […]

बिहिवार, असार ९, २०७३

काठमाडौँ। प्राकृतिक प्रकोप चट्याङले पु¥याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का र मलेसियाका ४० वैज्ञानिक […]

बिहिवार, असार ९, २०७३

झापा । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट नेपालमा बुधबार ल्याइएका १२ शवसँग २४ कामदार नेपाल फर्किए । उनीहरु निकै साहस र ढुक्कको श्वास फेरिरहेका थिए । पाँच वर्ष सुरक्षागार्डका रुपमा काम गरिरहेका त्रिशूलीका प्रेमबहादुर […]

बिहिवार, असार ९, २०७३

(कालिका खड्का/कल्पना पौडेल) काठमाडौँ । वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए […]

बिहिवार, असार ९, २०७३

सुरुङ्गा (झापा) । प्रमाणपत्र नक्कली भएको आशंकामा केन्द्रीय अनुसन्धान व्यूरोले डाक्टरहरुलाई पक्राउ गरिरहेका वेला झापाको भऽपुरबाट एक भारतीय डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको खोरिबारी घर भएका मनोहर सरदार रहेको प्रमुख जिल्ला अधिकारी […]

बुधवार, असार ८, २०७३

  काठमाडौँ । सरकारले ल्याएको अनलाइन सञ्चालन निर्देशिका– २०७३ लाई यथास्थितिमा कार्यान्वयन नगर्न सरोकारवालाले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घले यहाँ आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले सो निर्देशिकाका संविधानमा बाझिएका बुँदा हटाउन माग […]

बुधवार, असार ८, २०७३

काबुलबाट शब ल्याउँदा प्रधानमन्त्री ओली पनि विमानस्थल जाने अफगानिस्तानमा तीन हजार नेपाली   काठमाडौं ।  काबुलमा हत्या गरिएका नेपाली नागरिकहरुको शब लिएर जहाज उडेको छ । बिहानै शब ल्याउने तयारी भए पनि प्राविधिक र औपचारिक प्रक्रियाले […]

बुधवार, असार ८, २०७३

मोती झै बनेर लगातार बर्सिरहेकोछ झापामा पानी  । तस्वीर : विनोद पाण्डे/आमासंचार

बुधवार, असार ८, २०७३

जनकपुर । २५ लाख दाइजो लिएर विवाहको कुरो छिनेपछि केटा बेपत्ता भएका छन् । यही असार १५ गते विवाह गर्ने तय भएकोमा बेहुला बेपत्ता भएपछि केटी पक्षले केटापक्षसँग एक करोडको कागज गराएका छन् । महोत्तरीको धिरापुर […]

बुधवार, असार ८, २०७३