Aamsanchar

सबै समाचार

केकी अधिकारी ः अभिनेत्री, मोडल 

शनिवार, असार ४, २०७३

झापा । श्रम तथा रोजगार मन्त्रालयले वैदेशीक रोजगारीमा पटक पटक ठगीमा दोषी देखीएका म्यानपावर कम्पनीहरुको अनुमतिपत्र नै खारेज गर्ने गरी कानुन निर्माण भइरहेको जनाएको छ। यसअघि लामो अनुसन्धानपछि एउटा संसदीय समितिले ठगीमा सलग्न म्यानपावर कम्पनीलाई […]

शनिवार, असार ४, २०७३

बिर्तामोड । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शुक्रबार झापाका पीडित तथा सरोकारवालासाग अन्तरक्रिया गरेको छ । सरकारद्वारा गठित सत्य निरुपण र बेपत्ता छानविन आयोगले काम गर्न नसके न्यायका लागि नेपालमा अन्तर्राष्ट्रिय अदालत स्थापना हुन सक्ने […]

शनिवार, असार ४, २०७३

बर्षा राउत : मोडल 

शुक्रवार, असार ३, २०७३

धरान । धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख […]

शुक्रवार, असार ३, २०७३

झापा बिर्तामोड २ चारपानेमा छाता ओडेर हिडदै दुई महिला । झापाको पूर्वीभागमा मेघ गर्जन सहित ठुलो बर्षा भएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, असार ३, २०७३

काठमाडौँ । राहदानी विभागले रु दश हजार तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ । घन्टौँ लाममा बसेर एकहप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी […]

शुक्रवार, असार ३, २०७३

झापाको ठुलोनदी माईखोलाले बगाएर ल्याएको रुखको ठुटा (दाउरा) लैजादै एक व्यक्ति । बर्षायाममा झापाका ठुला तथा साना खोलाले यस्ता दाउरा धेरै बगाएर ल्याउने गर्छ । तस्वीर : विनोद पाण्डे/आमासंचार

शुक्रवार, असार ३, २०७३

काठमाडौं। भगवान् गौतमबुद्धको जीवनीमा आधारित रहेर बनाइएको विश्वकै ठूलो थान्का नेपालमा प्रदर्शनी गरिने भएको छ । नेपाल बौद्धधर्म संरक्षण समितिको आयोजनामा दोस्रोपटक नेपालमा थान्का प्रदर्शनी गर्न लागिएको हो । आगामी नोभेम्बरमा काठमाडौं, लुम्बिनी र पोखरामा […]

शुक्रवार, असार ३, २०७३