
भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “भोली मध्याह्न बोर्ड बैठक […]
झापा शनिअर्जुन नगरपालिका ४ बैशाबाडीका एक कृषक परिवार कमै नङग्याउदै । झापामा बढी उत्पादनहुने बाली मध्यमा मकै पनि पर्छ ।
गुल्मी: घाँटीमा लाइरहेको सल आफू सवार मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ। मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु-१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला-२ की २७ वर्षीया कोपिला गिरीको […]
झापा । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरुको सुविधा वृद्धि गर्ने व्यवस्थासहित गृह मन्त्रालयले प्रस्ताव गरेको विधेयक त्यही स्वरुपमा संसदमा पेश नगर्न एउटा संसदीय उपसमितिले निर्देशन दिएको छ। संसदको सुशासन तथा अनुगमन समिति अन्तर्गतको उपसमितिका संयोजकले पूर्व […]
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म […]
काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ। विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले […]
काठमाडौँ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि महानगरका अधिकांश सम्पदाको पुनःनिर्माण सुरु हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका अनुसार पुरातात्विक सम्पदाको पुनःनिर्माणको काम गर्दा पुरातत्व विभागसँगको अनुमतिबिना काम सुरु गर्न नसक्ने भएकाले कामले गति […]
(गौतमबुद्ध बज्राचार्य) काठमाडौँ । विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । तर सङ्ख्यात्मकरुपमा सहकारी संस्थाको विकास भएपनि […]
यातायात व्यवस्था कार्यालय मेचीमा मोटरसाइकलको लाइसेन्सका लागि १० हजार भन्दा बढी व्यक्तिहरुको निवेदनमध्ये ८ हजार जनाको स्वास्थ्य परीक्षण एक जना चिकित्सकले एकै दिन गरेको अनुसूची पेश भएको उक्त कार्यालयका कर्मचारीले बताएका छन्। निवेदकहरु भन्छन्, सवारी […]