Aamsanchar

सबै समाचार

विश्व नजिक बनेको अवस्थामा खोलाको कारण टाढा बन्नुपर्ने बाध्यतामा रहेका झापा दमक ढुकुरपानी र मोरङ मधुमल्लाका जनतालाई नजिक्याउने माध्यम मावाखोला पुलको शिलन्यास गर्नुहुदै प्रधानमंत्री केपी शर्मा ओली । प्रधानमंत्रीले मावा पुल संगै एकैदिन दमक भ्यु टावर, इलाम […]

शुक्रवार, जेठ २८, २०७३

[भरत शिवाकोटी / कृष्ण उदाशी]  दोलखा । दोलखा जिल्ला सुनखानी गा. वि. स. वडा नं.- १ मा रहेको शिवाकोटीहरुको कुल घर चौघराको जिर्णोर्द्धार गर्ने काम शुरु भएको छ । करिब ३०० बर्षभन्दा पहिले शिवाकोटीहरुले मान्दै […]

शुक्रवार, जेठ २८, २०७३

भोजपुर । बर्खा लागिसके पनि पर्याप्त पानी नपरेका कारण मूल नफुट्दा सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरलाई पानी वितरण गर्न समस्या भएको छ । पानी नपरेपछि भोजपुरमा पिउने पानी आपूर्ति गराउँदै आएको समितिले […]

शुक्रवार, जेठ २८, २०७३

इटहरी । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको घाउ कहाँ छ र कहाँ दुखिरहेको छ त्यो मलाई थाहा छैन तर अब यो विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुनसरीको गोठगाउँ भने नेपाली शिक्षाको […]

शुक्रवार, जेठ २८, २०७३

ऐतिहासीक सिन्धुलीगढी दरवारको भग्नाअवेसमा फोटो खिच्दै दुई आन्तरिक पर्यटक । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल९अंग्रेज० युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा […]

शुक्रवार, जेठ २८, २०७३

सन्ध्याकालिन समयमा आराध्यदेव पशुपतिनाथ मन्दिर परिसर    तस्वीर ः विनोद पाण्डे/आमसंचार

बिहिवार, जेठ २७, २०७३

  काठमाडौँ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) ले जनउत्तरदायी संयन्त्रको माध्यमबाट पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरी स्थानीय सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको निचोड निकालिएको छ । कार्यक्रमको सातौँ राष्ट्रिय सल्लाहकार समितिको बुधबारको […]

बिहिवार, जेठ २७, २०७३

चिनिया युवतीहरुको एक कला

बिहिवार, जेठ २७, २०७३

  नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो […]

बिहिवार, जेठ २७, २०७३

काठमाडौं: शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक विकल्प रोज्न दिने शिक्षा ऐन […]

बिहिवार, जेठ २७, २०७३