
इलाम । इलाम– २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको […]
काठमाडौँ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइराला, बागमती प्रदेश–०१–०२९ च […]
चीनमा उत्पत्ति भएको चियालाई सबैभन्दा पुरानो पेय पदार्थ मानिन्छ । आठौं शताब्दीको आसपासमा बौद्ध भिक्षुहरूले जापानमा चियाको परिचय दिएपछि, चियाले चीन, जापान र कोरियामा सांस्कृतिक महत्त्व पाउन थाल्यो । मध्य युगको दौडान, चिया सिल्क रोडमा […]
बिर्तामोड । राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औं अभियान झापामा सुरु हुने भएको छ । बैशाख १६ गते देखि झापाका सबै पालिकाहरूमा हात्तीपाइले रोग विरुद्ध आम औषधि खुवाउने अभियान सुरु हुने आज जिल्ला समन्वय झापाको […]
काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी […]
धनुषा । धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर […]