
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी […]
विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशकै ठुलो परियोजना झापा इनर्जीको उद्घाटन गरेका छन् । आज झापाको सिवसताक्षी नगरपालिका–४ मा रहेको निजी क्षेत्रको १० मेगावाट उर्जा परियोजना स्थलको आज […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन […]
सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकालाई यस्तो चेतावनी दिएकी हुन्। मन्त्री गुरूङले धरहराको […]
राजविराज। सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका-७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले […]
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञान क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अनकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुदरोग’ भनिन्छ । नेपालमा बिसं २०३९ मा क्यान्सर रोग उपचार शुरु भएको हो । नत्र त्यसभन्दा अघि धनीहरु भारत, बैकंक, सिंगापुर हुँदै […]