Aamsanchar

ब्यानर १

बिर्तामोड । सङ्घीय संसद्का सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरको गृह निर्वाचन क्षेत्र झापा–२ का २२ वटा माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययनरत ६० जना विद्यार्थीले ‘नमूना युवा संसद् अभ्यास कार्यक्रम’ मा भाग लिएका छन् […]

शनिवार, कार्तिक १८, २०८०

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि सुर्खेत स्थित प्रदेश अस्पताल परिसरमा नेपाली सेनाले मेडिकल क्याम्प खडा गरेको छ । कालिबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए अनुसार अस्पतालमा आउने […]

शनिवार, कार्तिक १८, २०८०

काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको […]

शनिवार, कार्तिक १८, २०८०

सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई […]

शनिवार, कार्तिक १८, २०८०

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। […]

शनिवार, कार्तिक १८, २०८०

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ स्थित एक घरबाट प्रहरीले खान तलास गरेर हात्तीको बङ्गारा फेला पारेको छ । हिजो दिउसो २ः ३० बजे गोप्य सूचनाको आधारमा वर्ष ४७ का तिख बहादुर विश्वकर्माको […]

शुक्रवार, कार्तिक १७, २०८०