Aamsanchar

ब्यानर १

झापा । झापाको कचनकवल–७ बालुबाडीमा रहेको श्री दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन बाट सशुल्क कुनैपनि वन पैदावार बस्तु माग र उपभोग गर्न नसक्ने सोझासिधा विपन्न वर्गका उपभोक्ताको नाम देखाएर गैर उपभोक्तालाई काठ बिक्री […]

शुक्रवार, जेठ ५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा बालकालिका ४ […]

बिहिवार, जेठ ४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले यसबारे प्रश्न गरेका थिए । जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले यो अब […]

बिहिवार, जेठ ४, २०८०

दाङ । सामूहिक जबरजस्ती करणी मुद्दामा फरार बनेको एक व्यक्ति पक्राउ परेका छन् ।  दाङ जिल्ला तुलसीपुर उप–महानगरपालिका–६ बस्ने वर्ष ३१ को सुनिल वली पक्राउ परेका हुन । सर्वोच्च अदालत काठमाडौँले २०७९ जेठ १९ गते […]

बुधवार, जेठ ३, २०८०

झापा । यात्रु सँग वादविवाद र अभद्र व्यवहार गरेको र भाडा लिएको गन्तव्य सम्म नपुर्याई बाटोमै यात्रुहरूलाई अलपत्र पार्ने काँकडभिट्टा –विराटनगर चल्ने डल्फिन यातायात प्रा.लि. द्वारा सञ्चालित प्र१–०१–००१ ख ३४१५ नम्बरको बसको कर्मचारीलाई अब आइन्दा […]

बुधवार, जेठ ३, २०८०

बिर्तामोड। बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टाबारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्बाइ रहेको सडकको शिलान्यास भएको हो । […]

मङ्गलवार, जेठ २, २०८०

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ । आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस […]

सोमवार, जेठ १, २०८०