
अनधिकृत रूपमा अरूको बैंक खाता नियन्त्रणमा लिएर रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै ह्वाट्सअपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोबाइलमा रहेको बैंकिङ एपमा […]
बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु हुने १५ दिन अगावै आधा भन्दा धेरै स्टलहरू बुकिङ भइसकेको छ । फागुन ५ गते देखि १५ गते सम्म आयोजना हुने महोत्सवको […]
बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरी जेल चलान भएका छन्। सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका उनले शुक्रबार अदालतबाट पूर्जी बुझेर जेल चलान भएको […]
झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र […]
जुम्ला । जुम्लामा रवि लामिछानेको पक्षमा एक युवा मर्न तयार भएर आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । […]
सप्तरी। नेपाल आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ । निगमले बुधबार जारी […]
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज बुधवार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र […]
काठमाडौं । नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ५०० रूपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ । पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरेका हुन् । […]