Aamsanchar

ब्यानर १

सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’मा डेनियल राइटले लेखे, ‘अन्ततः कीर्तिपुरमा कपट र असभ्य विजेता (पृथ्वीनारायण शाह र गोरखा) को प्रवेश भयो (पृ। १८)।’ त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल (भाग १’मा ) […]

सोमवार, माघ १६, २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकामा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने एक उद्योगमा प्रहरीले छापा मारेर ठुलो परिणाममा नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गरिने उपकरणहरु प्रहरीले जफत गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

आइतवार, माघ १५, २०७९

कनकाई । सुरुंगा जेसीजले यस वर्ष कानुन र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति झापा बिर्तामोड –१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज (शनिवार) जेसीजको १४ औं पद हस्तान्तरण समारोहको अवसरमा […]

शनिवार, माघ १४, २०७९

मेचीनगर । खोरमा थुनिएर बस्न बााध्य झापाको मेचीनगर—१२ का २४ वर्षीय धनकुमार राईलाई मेचीनगर नगरपालिकाले उद्धार गरी उपचारकालागि चितवन पठाएको छ । राईको परिवारले घर नजीकै सानो खोरमा हालेर बाहिरबाट ताला लगाएर राखेको थियो । […]

शुक्रवार, माघ १३, २०७९

काठमाडौँ । स्वतन्त्र मधेसको आन्दोलन छाडेसँगै मुलधारको राजनीतिमा उदाएको जनमत पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । तर, सीके राउत नेतृत्वको सो पार्टीको सत्तायात्रा ‘पहिलो गाँसमै ढुङ्गा’ भनेजस्तै भएको छ । सरकारमा […]

शुक्रवार, माघ १३, २०७९

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको समेत नेपालको मौसम प्रणालीमा प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भेगमा आंशिक बदली रही तराईका […]

शुक्रवार, माघ १३, २०७९

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको […]

बुधवार, माघ ११, २०७९

कनकाई । नेपाल डेरी एसोसिएसन प्रदेश १ को तेस्रो साधारणसभा झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगीमा सम्पन्न भएको छ ।  नेपाल डेरी एशोसिएसन प्रदेश १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता र प्रदेश १ कृषि मन्त्री भक्तिप्रसाद […]

बुधवार, माघ ११, २०७९

कनकाई । ‘काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैमाथि आगो लगाए आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले मृत्यु अघि सरकारलाई दिएको सुझाव र उनले उठाएको मागहरू समग्र व्यवसायिहरु को प्रतिनिधि माग हो र सरकारले तत्काल ति मागहरू […]

बुधवार, माघ ११, २०७९