
सरसफाई ,वातबरण र सडक बत्ती पहिलो प्राथमिकतामा मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नं ६ पूर्वी भानुटोलका युवाहरु आफ्नो गाउँ विकासमा जुटेका छन् । भानुटोल युवा परिवार मेचीनगर—६ काँकरभिट्टा गठन गरेरै युवाहरु आफ्नो गाउँ बनाऔँ भन्दै […]
बिर्तामोड । झापा बिर्तामोडकी दीपा ओलीले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् । बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरूलाई कापी वितरण गरेर उनले जन्मोत्सव मनाएकी हुन् । लायन्स क्लब अफ […]
बिरानगर । इटहरी उप–महानगरपालिका–६ मा रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आज एक कार्यक्रमको आयोजना गरी सोरुमका प्रवन्धक प्रदिप […]
झापाको जलथल जङ्गलमा केन्द्रित रहेर जैविक विविधता, वन संरक्षणको क्षेत्रमा विगत तिन वर्ष देखि काम गर्दै आएको फरेष्टएक्सन नेपालले हाल सम्म गरेको कामको प्रगतिको समीक्षा र आगामी तिन वर्षका लागि थप कार्यक्रमहरू घोषणा गरेको छ […]
काठमाडौँ एउटा इतिहासै इतिहासको सहर काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता अनि […]
गठबन्धनको अभ्यास सामान्यतया कुनै पनि राजनीतिक दलले संसद मा बहुमत ल्याउन नसके पछि सरकार निर्माणको लागी एक वा दुइ दल मिलेर सरकार बनाउने प्रकृया या विधिलाई नै हामी गठबन्धन भन्छौँ । यो अभ्यास छिनेकी राष्ट्र […]
हिलें । पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त्त भुमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ । २१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको […]
जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० […]
झापा । झापाको भद्रपुरमा चोरीका सामान सहित चोरी कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् । गत भदौ १ गते बेलुका ४ः३० बजे भद्रपुर–७ विषम टोल स्थित राजेन्द्र गिरीको घरमा चोरी गरेर लुकिछिपी रहँदै आएका भद्रपुर […]