
विश्वभरी ईश्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस […]
तेह्रथुम। तेह्रथुमको लालीगुँरास नगरपालिका–९ बाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन । […]
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–९ मा रहेको मोवायल पसलबाट मोवायल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको […]
सुरुङ्गा । झापाको कनकाई उद्योग बाणिज्य संघले नयाँ कार्य समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरण गरेको छ । नयाँ कार्य समितिलाई बिहीवार संघका निवर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले सपथ ग्रहण गराएका हुन् । निवर्तमान अध्यक्ष चिमरियाले अध्यक्ष […]
उच्च अदालत पाटनले ललितपुरको–११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन […]
मोरङ। मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति ४ स्थित कालिखोलाका तेजराज भुर्तेलको छाना माथी रहेको बिजुलीको पोल १४ महिनापछि पन्छिएको छ।अघिल्लो साल चैतमा आएको हुरिवतासले नजिकै रहेको पिपलको रुखसँगै ११ हजार के.वि.को तार सहितको पोल भुर्तेलको छानामा बज्रीएको […]
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ […]
बुद्धशान्ति । राष्ट्रिय भूमि आयोगले बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रकृया तिब्र रुपमा अघि बढाएको छ । सोही कार्यक्रम अन्र्तगत वडा न. २ मा जम्मा […]