Aamsanchar

ब्यानर १

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार […]

शनिवार, माघ १, २०७८

१२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा […]

शनिवार, माघ १, २०७८

नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाखे’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न सकिन्छ […]

शुक्रवार, पौष ३०, २०७८

चालू आर्थिक वर्ष (आव)को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, […]

शुक्रवार, पौष ३०, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

बिहिवार, पौष २९, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले औपचारिक रुपमा आज भाक्का दिवस मनाउने भएको छ । राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्का (चलनचल्तीको शब्दमा भक्का) लाई राष्ट्रिय स्तरमा चिनाउन र आदिवासी विपन्न […]

बिहिवार, पौष २९, २०७८

विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला […]

बुधवार, पौष २८, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ । यो अवधिमा १३ हजार ३६ जनाको स्वाब […]

बुधवार, पौष २८, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]

बुधवार, पौष २८, २०७८

कनकाई । सरकारले पृथ्वीनारयण शाहको इतिहासलाई भुलेर पृथ्वी जयन्तीलाई अस्वीकार गरेको अबस्थामा कनकाई नगरपालिकाले भने पृथ्वी जयन्तीको दिन पृथ्वीनारयण शाहको पूर्णकदको शालिक स्थापना गर्न भनेर नगरपालिका प्रवेश मार्गमा शालिक स्थल शिलन्यास गरेको छ । मंगलबार […]

मङ्गलवार, पौष २७, २०७८