Aamsanchar

ब्यानर १

बिर्तामोड । झापाको विर्तामोडमा फाइभ स्टार होटलको मान्याताको लागि सरकारबाट आसयपत्र प्राप्त गरेकोे होटल द किङस् बेरी अनौपचारिक रुपमा संचालनमा आएको छ । औपचारिक उद्घाटन भने आउदो अंग्रेजी नयाँबर्षको दिन हुने होटलका व्यवस्थापक विश्वदेव ढुङ्गेलले […]

शुक्रवार, असोज ८, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड १९ विरुद्घको खोप लगाउन शुरु गरेको छ । नगरप्रमुख विमल आचार्यका अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान र […]

शुक्रवार, असोज ८, २०७८

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम […]

बुधवार, असोज ६, २०७८

बाह्रदशी । बिग्रेको बाटोहरु मर्मत नगरेको भन्दै यथाशिघ्र बाटो मर्मत गरिदिन माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बाह्रदशी गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला लगाएर बिरोध जनाएको छ । पालिकाको सबैक्षेत्रका ग्राभेल बाटोहरु बिग्रेर सवारी आवगमन […]

सोमवार, असोज ४, २०७८

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित रामचोकमा रहेको एउटा चौतारोमा प्रहरीले दुईबर्ष देखि ताला लगाएर बन्द गरेको छ । रामचोकको पहिचानको रुपमा रहेको पुरानो चौतारोलाई २०७६ साल भदौं ११ गते प्रहरी विट प्रयोगका लागि चारपाने–अर्जुनधारा समाजको […]

शुक्रवार, असोज १, २०७८

यस वर्षको चलचित्र दिवसको दलान पछिल्ला केही वर्षभन्दा अलिक सुधारात्मक छ । सिनेमाको मुख्य गन्तव्य चलचित्र घरहरू कोरोना संक्रमणका कारणले वर्षौ बन्द भएर बल्लतल्ल खुल्ने तर्खरमा छन् । कोरोना त्रासमा समयमा रिलिज हुन नपाएका अनेकन […]

शुक्रवार, असोज १, २०७८

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा पर्ने पूर्व–पस्चिम मुख्य राजमार्ग (महेन्द्र राजमार्गमा) ठाउँ ठाउँमा खाल्डो पर्दा सवारी आवगमनमा असहज पैदा भएको छ । बिर्तामोड मुक्तिचोक देखि ३ किलो मिटर पस्चिम चारपाने बजार क्षेत्र सम्म साना ठुला […]

सोमवार, भदौ २८, २०७८

संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको सामूहिक हत्या पारिवारिक कुण्ठाका कारण भएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश १ […]

आइतवार, भदौ २७, २०७८

मेचीनगर। दुईसाताको अवधिमा फलफूलको मूल्य घटेको छ । पछिल्लो समय फलफूलको आपूर्ति सहज भएकाले अधिकांश फलफूलको मूल्यमा गिरावट आएको हो । मेचीनगरका फलफूल व्यपारीका अनुसार भारतबाट फलफूल आयात हुन थालेपछि वितेको १५ दिनको अवधिमा नगरका […]

शुक्रवार, भदौ २५, २०७८

मेचीनगर । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुने गरेको छ । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढिरहेको छ । देशको उच्च र […]

बिहिवार, भदौ २४, २०७८