
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज एक घटनाले समाजलाई भयवित बनाएको छ । चारपाने चोक मुख्य राजमार्गबाट करिव ३ सय मिटर दक्षिण राजगढ जानेबाटो पूर्वमा घटना घटेको छ । घटनाको प्रकृतिलाई […]
सर्लाही। सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् । उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणकाआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले […]
विनोद पाण्डे बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० चमरधाप प्रार्थमिक विद्यालयका ५८ जना विद्यार्थीलाई सहयोग स्वरुप विभिन्न उपभोग्य बस्तु प्रदान गरिएको छ । एम ए डब्लु पाउण्डेसन र यामाहा मोटरसाईकलको बिक्रेता सयपत्री ट्रेडलिंक […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत […]
धरान : ज्वरोको उपचार गराउन अस्पताल पुगेका एक बिरामीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरस संक्रमण आशंका गरेको छ। कोरोना भाइरसको संक्रमणको आशंकापछि ती बिरामीलाई थप उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा […]
अर्जुनधारा । नेपाली संस्कारमा गुरुलाई भगवानको रुप मानिन्छ, गुरुको शिक्षा विना जीवन सार्थक बन्न मुस्किल रहन्छ त्यस कारण पनि गुरुलाई भगवानको रुप मानिएको हो । गुरुलाई आदर सम्मान गर्ने शिष्य सधै समाजमा एक आर्दश व्यक्तिको […]
सुयोग ढकाल कवि भुपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौं । हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ५ मा पर्ने कञ्चनबारी सडक खण्डमा एक महिना अघि सडक बन्न सुरु भएदेखिनै गुणस्तर हिनकाम हुन नदिन स्थानियले पटक पटक दवाव सृजना गर्दै आएका थिए । धुलोबालुवामा अलकत्रा लगाएर रातको […]
बिर्तामोड: झापाका राजनीतिक दलका नेताहरुले एकै थलोमा भेला भएर दलहरुबीच आपसी सहमति र सहकार्यको संस्कारलाई निरन्तरता दिँदै आपसी सम्बन्ध अझ सुमधुर बनाएर अघि बढ्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । झापाका मुख्य दलका नेताहरु सोमबार […]