Aamsanchar

ब्यानर १

नेपालको प्रतिनिधीत्व गर्दै पहिलो पल्ट महत्वपूर्ण मान पधवी हाशिल गर्ने अनन्तश्री विभूषित शंकराचार्य हेमानन्द गिरीलाई झापामा अभिनन्दन गरिएको छ । कन्काई नगरपालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरिएको […]

मङ्गलवार, साउन ८, २०७५

 अच्युत रेग्मी /काठमाडौँ, आर्थिक वर्ष २०७४÷७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ । आव २०७४÷७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० […]

मङ्गलवार, साउन ८, २०७५

नरेन्द्र ढकाल/सुरेन्द्र भण्डारी,बिर्तामोड। ‘धन देख्दा महादेवको तीन नेत्र’– नेपाली समाजमा प्रचलित यो भनाइ धेरै नेपालीको धनप्रतिको आकर्षणसँग मेल खान्छ । तर, आफूसँग भएको धनसम्पत्ति समाजसेवामा प्रयोग गर्ने थोरै मात्र मनकारीहरु हाम्रो समाजमा भेटिन्छन् । दक्षिणी […]

सोमवार, साउन ७, २०७५

रमेश लम्साल /काठमाडौं, सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ । मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध […]

आइतवार, साउन ६, २०७५

काठमाण्डौं । हिन्दु धर्ममा एकादशी व्रत महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । जुन वर्ष अधिकमास पर्छ त्यस वर्षमा २६ वटा एकादशी पर्दछ । असार शुक्ल पक्षको एकादशीलाई देवशयनी एकादशी भनिन्छ । […]

आइतवार, साउन ६, २०७५

बझाङ, जिल्लाको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा र ३ वर्षीय छोरा कृष्ण थापाको मृत्यु […]

आइतवार, साउन ६, २०७५

बिर्तामोड । देवी माविमा विद्यार्थी व्यवस्थापन गर्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको छ । विद्यालयले २०६७ सालबाट कक्षा ११, १२को पठनपाठन शुरु गरेसँगै देवी माविमा विद्यार्थीको चाप बढेको हो । त्यसमाथि विज्ञान संकायमा समेत पठनपाठन हुन थालेपछि […]

शनिवार, साउन ५, २०७५

रमेश लम्साल र सिबी अधिकारी, काठमाडौँ, सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । […]

शनिवार, साउन ५, २०७५

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि आवेदन परेको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको थियो । मनकामनामा केबलकार चलेको लामो […]

शुक्रवार, साउन ४, २०७५

बिर्तामोड । झापाका पुराना पत्रकार गोपीकृष्ण खनालको सवारी दुर्घटनामा परी निधन भएको छ । साइकलमा यात्रा गरिरहेका खनाललाई बिहीवार मे १ ज ६५८ नम्वरको जीपले ठक्कर दिएको थियो । विर्तामोड–२ चारपानेमा जीपले ठक्कर दिएपछि घाइते […]

शुक्रवार, साउन ४, २०७५