
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनु […]
चारपाने। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित गायन प्रतियोगिता ‘सहारा सिङगिङ आइकन’ को ग्रान्ड फिनाले भोलि मंगलबार हुँदैछ । कार्यक्रम बिर्तामोड –२ चारपानेस्थित सहारा नेपालको सभाहलमा हुन लागेको हो । वीरता लेडी जेसिजले आयोजना गरेको […]
बिर्तामोड । ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित स्वीकारोक्ति फाउण्डेसनले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताउनुभएको छ । मानव अधिकार मञ्च नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा […]