Aamsanchar

ब्यानर २

बिर्तामोड  । बिर्तामोड नगरपालिकाले राजश्व संकलन तथा परिचालन सम्बन्धी नीतिगत व्यवस्थापक बिषयमा छलफल गरेको छ । नगरपालिकाले आज शुक्रबार एक दिवसीय कार्यक्रमको आयोजना गरी छलफल गरेको हो । विषय विज्ञ तारानाथ निरौलाको सहजीकरणमा भएको कार्यक्रममा […]

शुक्रवार, चैत १०, २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताउनु भएकाे छ । अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे । अध्यक्ष नेपालले भन्नुभयाे ,‘चाहेको […]

शुक्रवार, चैत १०, २०७९

चारपाने ।   साविक चारपाने गाविस त्यसमा वडा नम्बर १ बाहेक हाल बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेका ८ वटा टोलका लागि खेलकुद सामग्री वितरण गरिएको छ । आज (विहिबार) खेलकुद विकास समिति बिर्तामोड […]

बिहिवार, चैत ९, २०७९

भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको […]

बिहिवार, चैत ९, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ […]

मङ्गलवार, चैत ७, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गते देखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ […]

मङ्गलवार, चैत ७, २०७९

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु भएको छ। सोमबार बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। बर्दियाको मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको […]

सोमवार, चैत ६, २०७९

ओखलढुंगा  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । आज (सोमबार) दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन […]

सोमवार, चैत ६, २०७९

मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ । हरेक वर्ष २० […]

सोमवार, चैत ६, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने र नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन् । सरकारका तर्फबाट कुनै मुद्दा चलाउनेरनचलाउने भन्ने निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई छ । […]

सोमवार, चैत ६, २०७९