Aamsanchar

ब्यानर २

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत समीक्षा बैठक बोलाउने बताउनुभएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै […]

आइतवार, चैत ५, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । […]

आइतवार, चैत ५, २०७९

सुनसरी । इटहरी उपमहानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । उपमहानगरपालिकाले २७ चैतभित्र हिउँदे नगरसभा सक्ने समय तालिका बनाए पनि नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी नभएपछि अनिश्चितकालका लागि स्थगित भएको हो […]

शनिवार, चैत ४, २०७९

यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसो त लाली गुराँस […]

शनिवार, चैत ४, २०७९

काठमाडौँ । नेपालको तेस्रो उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ […]

शुक्रवार, चैत ३, २०७९

भैरहवा- लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना र लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय […]

शुक्रवार, चैत ३, २०७९

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका […]

बिहिवार, चैत २, २०७९

झापा- झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घर […]

बिहिवार, चैत २, २०७९

झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । किसान महासंघ झापाले मूल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन […]

बुधवार, चैत १, २०७९

हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनका कारण मंगलबार हेटौंडाका निजी बैंंक बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत् व्यवसायीले हेटौंडाका बैंक १ दिन बन्द गराएको संघका उपाध्यक्ष र प्रवक्ता उज्ज्वल चौलागाईंले […]

बुधवार, चैत १, २०७९