
पृष्ठभूमि आज विश्व समुदायले गरिबी निवारण दिवस मनाउँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोबर १९८७ बाट सुरु भएको हो […]
यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो । सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ […]
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा […]
एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नै कार्यकर्ताबाट चिन्तित देखिएका छन् । थापालाई एमाले कार्यकर्ता फकाउन मात्र होइन, आफ्नै कार्यकर्तालाई सूर्य चिह्नमा मतदान गराउनसमेत निरन्तर फकाउनु परिरहेको छ । आफ्नो […]
धुलावारी । ११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि मेचीनगर स्तरीय परामर्श बैठक विहीबार सम्पन्न भएको छ । बुधबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा शुरु बैठक विहीबार मेचीनगर —८ को […]
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी […]
सौराह स्थित थारु संग्रालय परिसरमा बनाईएको घुङ्गीको प्रतिमा । घुङ्गी थारु समुदायको स्वादिष्ट परिकार मा पर्छ । थारुहरुको विशेष रुचाइने मध्ये एउटा स्वादिष्ट खाना पनि यहि घुङ्गी हो। पहिले पहिले घुङ्गी खाने थारु भनेर जिज्ज्याउने […]
मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै झापामा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा […]
कनकाई । आसन्न मंसिर ४ गगे हुने निर्वाचनका लागि नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवेले झापा ४ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन्। समर्थकसहित कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थेवेले गठबन्धनका […]