Aamsanchar

ब्यानर २

झापा । भरतपुर अस्पताले ओपिडी सेवा निशुल्क गर्ने भएको छ । सबै वर्गका सेवाग्रहीलाई आजबाट ओपिडी सेवा निशुल्क गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । स्वास्थ्य सेवा लिन आउने गरिव, सिमान्तकृत समुदायका नागरिकलाई स्वास्थ्य […]

आइतवार, साउन ८, २०७९

एकजना इजरायली पत्रकार गोप्य रूपमा जुलाई १८ मा साउदी अरेबियास्थित मुस्लिमहरुको सबैभन्दा पवित्र धार्मिकस्थल मक्का प्रवेश गरे । उनले आफ्नो यात्राको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेपछि मुस्लिम विश्वमा विरोध सुरु भएको छ । साउदी […]

आइतवार, साउन ८, २०७९

बिर्तामोड । झापाको विर्तामोडमा दुईदिने श्रावणी मेला आयोजना भएको छ । हिजो शुक्रबार देखि सुरु भएको मेला आज सम्म संचालन हुने छ । सिटी सेन्टर भित्र आयोजना गरिएको मेलामा झापा, मोरङ र सुनसरीका गरि ३२ […]

शनिवार, साउन ७, २०७९

कतिपय विदेशी बस्तुको आयातमा नेपाल सरकारले रोक लगाएयता अवैध ढंगले विदेशी बस्तु नेपाल भित्रिने गरेको घटनाहरु बढन थालेको छ । वीरगन्जको सुक्खा बन्दरगाहमा दुबईबाट भारतहुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । […]

शनिवार, साउन ७, २०७९

काठमाण्डौ ।नागरिकता संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । हिजो शुक्रवार दिनभरको छलफलपछि नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि […]

शनिवार, साउन ७, २०७९

झापा । झापाको कमल गाउँपालिका ६ गुवाबारीमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ । आज बेलुका दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १ ह २४२३ नं को सिटि रिक्सा र बिपरित दिशाबाट जाँदै […]

शुक्रवार, साउन ६, २०७९

बिराटनगर । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौबाट निरीक्षण भ्रमणको क्रममा आउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वहाँले प्रदेश […]

बिहिवार, साउन ५, २०७९

दाङ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १६ मघैमा बर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ । दाङको सदरमुकाम घोराहीको नजिक रहेको र पर्यापर्यटनको […]

बुधवार, साउन ४, २०७९

काठमाडौँ। न्यायपरिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । परिषद्को सिफारिसअनुसार अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । पछिल्लो समय न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो । प्राप्त उजुरी […]

मङ्गलवार, साउन ३, २०७९

अहिले देशमा भ्रष्टाचार , व्यभिचार , दुराचारको विषयले ठाउँ पाईरहेको छ । यस्मा सामाजिक भ्रष्टाचार , यौन दुराचार पनि समेटिएका छन । यि सबैको आधारभुमी जग के हो र यो कुन जगमा कुन आधारभुमीमा मौलाइरहेको […]

आइतवार, साउन १, २०७९