
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे […]
यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा […]
हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते […]
बलि दिने विषयमा आजभोलि चौतर्फी रूपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित सङ्घ–संस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर व्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै […]
सुरुंगा । दसैँको अवसर पारेर रोटयाक्ट क्लब सुरुंगा ले बालबालिकाहरूलाई निशुल्क नयाँ लुगा वितरण गरेको छ । आज झापा गाउँपालिका स्थित नमुना प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका २० जना बालबालिकाहरूलाई नयाँ लुगा टिसर्ट वितरण गरिएको […]
चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रा.लि.को १५ औं वार्षिक साधारण तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । आज चारपाने स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनबाट प्रा.लि.को अध्यक्षमा पुन डिल्ली राम […]
दसैंको समयमा काठमाडौं उपत्यकामा मात्रै ५० देखि ६० हजार वटा खसी÷बोका बिक्री हुन्छ । सरदर प्रतिखसी २० किलोग्रामको हुने पशु सेवा विभागको आँकलन छ । जिउँदो खसीको मूल्य प्रतिकिलो सरदर ७ सय रुपैयाँ रहेको छ […]
प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ […]
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगर नगरपालिकाले विहीबार सेवानिवृत्त ६ जना कर्मचारीलाई सम्मानसहित विदाई गरेको छ । विजयदशमीसहित नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अग्नि दाहाल, रामशरण डुम, अर्जुन […]