
चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लबले बालबालिकाहरूलाई फुटबल खेल प्रशिक्षण गराउन सुरु गरेको छ । क्लबले आज एक कार्यक्रम आयोजना गरेर फुटबल खेल प्रशिक्षणको लागि प्रशिक्षक प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ […]
पाहुना को अर्थ भगवान् अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो […]
दमक । क्लब हिमालयन टाइगरको चौथो साधारण सभा दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो साधारण सभाले क्लबका विभिन्न शाखाहरु विस्तार गर्नुका साथै विभिन्न नगरपालिका, पालिका र अन्तराष्टिय […]
बिर्तामोड । समाजमा हुने बेथिति विसंगति प्रति खबरदारी गर्न भन्दै बिर्तामोडमा युवा नागरिक समाज झापाले बिर्तामोड नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेको र फोहोर व्यवस्थापनलाई आफैं समस्या खडा गराएर ठुलो समस्या देखाएर नियतबस नीतिगत भ्रष्टाचार, […]
चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक संचालनमा आएको छ। गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। जसकारण गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका थिए। […]
इलाम। झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा मा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको […]
बिर्तामोड । स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय पहिचान भन्ने नारा लिएर नेपालमा नेपाली एप प्राईमसेवा सञ्चालनमा आएको छ । रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चलनमा ल्याइएको उक्त एप मोबाइलमा डाउनलोड गरेर आफ्नो उत्पादनलाई प्रवर्द्धन, बिक्री गर्न सजिलो […]
कचनकवल । रोटरी क्लब अफ बिर्तामोडले झापाको कचनकवल गाउँपालिकाका दुई वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । कचनकवल गाउँपालिका ६ को आमबारी आधारभूत र वडा नं. ३ मा रहेको नवदुर्गा आधारभूत विद्यालयलाई आज (बुधबार) […]
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्हरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका […]