Aamsanchar

ब्यानर २

झापा । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिनु भएको छ । शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा […]

शुक्रवार, जेठ २७, २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत  पर्ने उक्त ठाउँमा गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले […]

शुक्रवार, जेठ २७, २०७९

काठमाडौं । नील डेविड्स सलूनको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा बिहिबार नयाँ सलून उद्घाटन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता […]

शुक्रवार, जेठ २७, २०७९

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक […]

बिहिवार, जेठ २६, २०७९

झापा । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा झापाका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै […]

मङ्गलवार, जेठ २४, २०७९

कनकाई । झापाको कनकाई नदीमा बाढी आएको छ । जेठ २२ गते राती इलामको कन्याम, जितपुर, माईपोखरी, सोक्तिमलगायतका विभिन्न स्थानमा भएको भिषण बर्षाको कारण कनकाई नदीमा बाढी आएको हो । बर्षाका कारण नदीमा पानीको सतह […]

सोमवार, जेठ २३, २०७९

झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गते भन्दा अघि वमोजिम […]

आइतवार, जेठ २२, २०७९

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भनेुू इलथि यलभ भबचतजू अर्थात् केवल एउटा पृथ्वी भन्ने छ । यस नाराले प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने आवश्यकता र नीतिहरू र व्यक्तिगत छनोटहरू […]

आइतवार, जेठ २२, २०७९

काठमाडौं । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी […]

शुक्रवार, जेठ २०, २०७९

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवकको तलब १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ । उनीहरूले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् । ‘निजामती, सेना, […]

शुक्रवार, जेठ २०, २०७९