
उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् […]
विराटनगर । प्रदेश १ सरकारले दुर चिकित्सा सेवा ( टेलिमेडिसिन) तथा अनलाईन सेवा शुरु गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको छ । प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज […]
झापा। प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका छन् । शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममा ल्याउने बताउनुभएको छ । प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नामकरणको सवालमा […]
संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास […]
झापा । झापाको मेचीनगर नगरपालिका–५ पिपल डाँडामा शंकास्पत अवस्थामा एक महिलाको मृत्यु भएको छ । बुधबार घरबाट घास काटन जान्छु भनेर हिडेकी स्थानीय ६८ बर्षे अम्बिका कुँवरको घर देखि २ सय मिटर पस्चिममा लास फेला […]
बिर्तामोड । झापा बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । झापामा जारी झापा गोल्डकप अन्तरगतको पाँचौ संस्करणलाई सहयोग पुगोस् भन्ने उदेश्यले संस्थाले आज […]
कनकाई । झापाको कनकाई नगरपालिका–७ कालीमुढामा ५० भन्दा धेरै जेष्ठ नागरिकहरुले रगत दिएका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको आयोजना र जेष्ठ नागरिक समाजको संयोजनमा आयोजित निशुल्क मुटु रोग सम्बन्धी गरिने रक्त परिक्षण […]
विराटनगर । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित […]